शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सर्वसाधारणको लागी खुल्यो विश्व शान्ति स्तूप

पोखरा,१२ पुष–पोखराको पर्यटकीय गन्तव्यको रुपमा रहेको विश्व शान्ति स्तूप आइतवार देखि पर्यटकको लागी खुल्ला भएको छ । कोरोना भाइरसको कारण १० महिना देखि बन्द रहेको शान्ति स्तूप स्वास्थ्य मापदण्ड अपनाई खुल्ला गरिएको हो ।...

गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै पोखरामा विरोध

पोखरा,१२ पुष– प्रतिबन्धित लागुऔषध गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै पोखरामा विरोध सहित धर्ना गपरएको छ । पोखराका युवाहरुले गाँजा बहुउपयोगी जडिबुटि भएको भन्दै आर्थिक उपार्जनको स्रोत बनाउन माग सहित पोखरा स्थित सर्वोच्च अदालत अघि...

नेकपा बागलुङको बैठक : ‘ओलीको कदम अलोकतान्त्रिक र प्रतिगामी’

बागलुङ, १२ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । नेकपाको प्रचण्ड–माधव समुहले आईतबार आयोजना गरेको कार्यकर्ता भेला तथा जिल्ला कमिटिको बैठकले प्रधामन्त्री केपी शर्मा ओलिको कदम प्रतिगामी भएको...

१८ बुँदे मागसहित प्रधामन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

बागलुङ, १२ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले जिल्ला प्रशासन कार्यालयमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका...

ओलिको कदम असंबैधानिक : युवक संघ

बागलुङ, १२ पुस– नेपाल कम्युनिष्ट पार्टी (मसाल)को सहायक संगठन अखिल नेपाल युवक संघले संसद बिघठनले देश संकटको अवस्थामा पुगेको निश्कर्ष निकालेको छ । शनिवार बागलुङको जैमिनीमा १२८ औँ माओ जयन्ती अवसरमा आयोजित वनभोज कार्यक्रममा...

कोरोनाको संकट देखाएर सुनुवाई गर्दैनन सरकारी कार्यालय

बागलुङ, १२ पुस– कोरोनाको संकट देखाएर गत वर्षदेखि बागलुङका सबै पालिका र सरकारी कार्यालयले सार्वजनिक सुनुवाई गरेका छैनन् । सुनुवाई नभएपछि सरकारी तथा सार्वजनिक महत्वका सबै संस्थाले गर्नुपर्ने पारदर्शीतामामा समेत प्रश्न चिन्ह उठ्ने गरेको...

लौन जीवन जोगाईदिनुपर्यो

बागलुङ, १२ पुस– दिनभर काम गरेन भने परिवारको बिहान बेलुकाको छाक टर्दैनथ्यो । श्रीमान र श्रीमती मिलेर दिनभर कमाएको पैसाले खर्चको जोहो गरेर चार जनाको परिवारको हातमुख जोड्ने बाटो बनाउँथिन टुल्की । गाउँमा सिजनमा हुने...

कावासोतीका दलित किशोर –किशोरीले लिए ११ दिने पत्रकारीता तालिम

नवलपुर, १२ पुस– कावासोतीमा सञ्चालित ११ दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । कावासोती नगरपालिकाको आर्थिक सहयोग र राष्ट्रिय दलित पत्रकार संघ नवलपुरको आयोजनामा भएको तालिम समापन भएको हो । सहभागीलाई प्रमाणपत्र बितरण सहित...

वल्र्डलिङ्कको रक्तदान, ६३ युनिट संकन

पोखरा, १२ पुस– वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ‘६३ युनिट’ संकलन भएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोकमा क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न रक्तदान कार्यक्रमबाट ६३ युनिट रक्त...

पर्यटन पुर्नउत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

पोखरा, १२ पुस– गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ शनिबारदेखि चारदिने पर्यटन पुर्नउत्थान एवम्...

-->