शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

करिडोर स्तरोन्नती धमाधम, बागलुङ खण्ड फराकिलो बनाउने काम ८० प्रतिशत सकियो

बागलुङ, ११ पुस– चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङ खण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्र्तगत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोला सम्मको सडक दश मिटर चौडा...

लामो पुल रातमा पनि झिलीमिली, राती पनि पर्यटकको आकर्षण

बागलुङ, ११ पुस– पर्यटक आर्कषण गर्न बनाइएको नेपालकै लामो झोलुंगे पुलमा दिउँसो मात्र नभई रातमा पनि पर्यटक पुग्न थालेका छन् । रातको समयमा यो पुलमा राखिएका ३ सय बढी बत्तीले झिलीमिली बनाएपछि धेरैको आर्कषणको...

बागलुङ रंगशालाको डिपिआर बन्यो, काम भएन

बागलुङ, ११ पुस– दुइ वर्षअघिनै डिपिआर बनाएको बागलुङ रंगशालाको काम अझै सुरु भएको छैन । बागलुङ नगरपालिका वडा नं. १ को बाँङेचउर खेल मैदान र आसपासको जमिनमा रंगाशाला बनाउने योजनासहित बनेको डिपिआरमा काम थालनी...

सडक बाट प्रधानमन्त्री बनिदैन ः मुख्य मन्त्री गुरुङ

पोखरा, १० पुष–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सडकबाट प्रधानमन्त्री हुन नसक्ने बताए । ओली निकट युवाहरुको प्रदेश स्तरीय भेलाको सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले उक्त कुरा बताएका हुन । सोहि क्रममा बोल्दै उनले...

ओली पक्षको प्रदेश स्तरीय मोटरसाइकल ¥याली तथा युवा भेला

पोखरा, १० पुष–पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले मोटरसाइकल ¥याली सहित प्रदेश स्तरीय युवाभेला सम्पन्न गरेका छन । भेलाले निर्वाचनको लागि तयार रहन समेत निर्देशन दिँदै हरेका जिल्ला तहमा विभिन्न भेला गरी युवाहरुलाई प्रशिक्षित गराउन...

भूपी साहित्य पुरस्कार सुकुम शर्मालाई

बागलुङ, १० पुस– धवलागिरि साहित्य प्रतिष्ठानले यो वर्षको भूपी साहित्य पुरस्कार साहित्यकार सुकुम शर्मालाई प्रदान गरेको छ । ‘सिर्जनाको परिधिमा भूपी शेरचन’ नामक समालोचनात्मक कृति प्रकाशित गरेको कारण शर्मालाई उक्त पुरस्कार दिइएको प्रतिष्ठानका अध्यक्ष काजी...

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

बागलुङ, १० पुस– जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको कार्यालयमा सर्वसाधारणको पहुँच नभएको भन्दै पश्चिम क्षेत्रका सर्वसाधारणको सुविधाका लागि बुर्तिबाङमा मालपोत कार्यालय स्थापना गरिएको छ । मालपोतको काम झण्झटिलो र समय लाग्ने भएकाले घरदैलोबाटै छिटोछरितो...

आर्थिक पत्रकारिता पुरस्कार स्थापना

बागलुङ, १० पुस – बागलुङ उद्योग वाणिज्य सङ्घले आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न रु दुई लाख २२ हजार २२२ को अक्षयकोष स्थापना गरेको छ । कोषको नाम ‘बागलुङ उद्योग वाणिज्य सङ्घ आर्थिक...

सरकार कहिले आउँछ लुप्राङमा पानी ?

बागलुङ, १० पुस– तीन वर्षअघिको चुनावमा नेताहरु हात जोड्दै आए । नेताले भोट मात्रै मागेनन्, गाउँमा रहेको पानीको समस्या समाधान गर्ने बचन दिए । चुनाव सकिएपछि एक दुईपटक गाउँ फर्केका नेताहरु गाउँमा सबैभन्दा धेरै...

प्रदेशका योजनामा गुणस्तर कमजोर

बागलुङ, १० पुस– प्रदेश सरकारको लगानीमा निर्माण भएका अधिकांस पूर्वाधारका कार्यक्रम गुणस्तर कमजोर भएको गुनासो बढेको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट ग्रामीण तहमा निर्माण गरिने धेरै विकास निर्माणमा समन्वय र सहकार्य अभावले गुणस्तरमा...

-->