पोखरा, ८ पुष–जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला नभई मस्तिस्क खराब भएको आरोप लगाएका छन । संसद् पुर्नस्थापनाको माग सहित प्रधानमन्त्रीको विरोधमा उत्रिएको समाजवादी पार्टीका केन्द्रिय सदस्य होम तमुले प्रधानमन्त्री ओलीको दिमाग...