पोखरा,७ पुष– गण्डकी प्रदेश स्तरीय लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा कास्की ३१ रनले विजयी भएको छ । १ सय ५५ रनको लक्ष्य पछ्याएको तनहुँले निर्धारित ५० ओभरमा १ सय २३ रनमात्र बनाउन...
मानव सेवा आश्रमलाई सिरक सहयोग
बागलुङ, ७ पुस– रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेर सामाजिक सञ्जालमार्फत संगठित भएका युवाहरुको समुहले मानव सेवा आश्रमलाई सिरक सहयोग गरेको छ । युवाहरुको समुह ‘एमआरआर’ दक्षिण कोरियाले मानव सेवा आश्रम बागलुङलाई ३५ थान फाईवर...
गाउँको सिंहदरबारको भवन शिलन्यास
बागलुङ, ७ पुस– मुलुकमा संघियता स्थापित भएर तीन तहको सरकार बन्यो । संघ, प्रदेश र स्थानीय सरकार । प्रदेश र स्थानीय सरकारलाई सेवा प्रवाहमा आफ्नै सुविधासम्पन्न भवन नहुदाँ बढो सकस छ । अझ गाउँको...
अरुणखोलाको आईएमईमा चोरी गर्ने ३ जना पक्राउ
नवलपुर, ७ पुस– गत मंसीर २७ गते अरुणखोलाको आईएमई काउण्टर फोडेर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ३ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत...
संसद विघटनपछिको तरंग : बामपन्थी गठजोड र बिकासमा असर
बागलुङ, ७ पुस– प्रधानमन्त्रीले संसद बिघटन गरेपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएका छन् । आगामी निर्वाचनको बिषय एकातिर छ भने जिल्लाका बिकास निर्माणको कति के हुने ? जिल्ला र प्रदेश तहमा भएका समीकरणहरु के...
‘पैसा कुम्ल्याएर हिँडेका श्रीमान खोजिदिनु’
बागलुङ, ७ पुस– विदेशको कमाइ कुम्लयाएर श्रीमान फरार भएको भन्दै एक महिलाले श्रीमानको खोजी गरेकी छिन् । जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराकी ती महिलाले सरोकारवालाई खोजी गरिदिन अनुरोध गरेकी हुन् ।
श्रीमान प्रेम पौडेलले...
मध्यपहाडी लोकमार्ग पर्वत खण्डको बन्द हट्यो, यातयात नियमित सञ्चालन
पर्वत, ७ पुस– दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो...
पर्वतमा प्रचण्ड र ओली पक्षका कार्यकर्ताबीच शक्तिको प्रतिष्पर्धा
पर्वत, ७ पुस– आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि देश राजनीतिको रापमा परेको छ । संसद् विघटन भएपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेता तथा कार्यकर्ताको जमात...
जलजलामा भू–सेवा केन्द्र स्थापना
बेनी, ७ पुस– धौलागिरीका स्थानीय तहमै पहिलोपटक जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना भएको छ। स्थानीय तहबाट जनतालाई लिखित पारित,अंशवण्डा,राजिनामा, नामसारी लगायत जग्गा प्रशासन सम्ब्न्धि कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट...
६० वर्ष उमेर पुगेका मजदूरलाई सञ्चय कोषमा रकम
पर्वत, ७ पुस– दैनिकी मुजुरीको भरमा कमाई गरेर आएका मजदुरहरुको समस्या बुढेसकालमा झनै जटील हुन्छ । न त त्यो बेलामा काम गर्न सकिन्छ न त कमाई गर्न नै । कमाईको केही अंश बचत गरेर...