नवलपुर, ७ पुस– गत मंसीर २७ गते अरुणखोलाको आईएमई काउण्टर फोडेर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ३ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत...
संसद विघटनपछिको तरंग : बामपन्थी गठजोड र बिकासमा असर
बागलुङ, ७ पुस– प्रधानमन्त्रीले संसद बिघटन गरेपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएका छन् । आगामी निर्वाचनको बिषय एकातिर छ भने जिल्लाका बिकास निर्माणको कति के हुने ? जिल्ला र प्रदेश तहमा भएका समीकरणहरु के...
‘पैसा कुम्ल्याएर हिँडेका श्रीमान खोजिदिनु’
बागलुङ, ७ पुस– विदेशको कमाइ कुम्लयाएर श्रीमान फरार भएको भन्दै एक महिलाले श्रीमानको खोजी गरेकी छिन् । जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराकी ती महिलाले सरोकारवालाई खोजी गरिदिन अनुरोध गरेकी हुन् ।
श्रीमान प्रेम पौडेलले...
मध्यपहाडी लोकमार्ग पर्वत खण्डको बन्द हट्यो, यातयात नियमित सञ्चालन
पर्वत, ७ पुस– दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ । सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो...
पर्वतमा प्रचण्ड र ओली पक्षका कार्यकर्ताबीच शक्तिको प्रतिष्पर्धा
पर्वत, ७ पुस– आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि देश राजनीतिको रापमा परेको छ । संसद् विघटन भएपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेता तथा कार्यकर्ताको जमात...
जलजलामा भू–सेवा केन्द्र स्थापना
बेनी, ७ पुस– धौलागिरीका स्थानीय तहमै पहिलोपटक जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना भएको छ। स्थानीय तहबाट जनतालाई लिखित पारित,अंशवण्डा,राजिनामा, नामसारी लगायत जग्गा प्रशासन सम्ब्न्धि कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट...
६० वर्ष उमेर पुगेका मजदूरलाई सञ्चय कोषमा रकम
पर्वत, ७ पुस– दैनिकी मुजुरीको भरमा कमाई गरेर आएका मजदुरहरुको समस्या बुढेसकालमा झनै जटील हुन्छ । न त त्यो बेलामा काम गर्न सकिन्छ न त कमाई गर्न नै । कमाईको केही अंश बचत गरेर...
मिलापत्रमै टुंगिन्छन् घरेलु हिंसाका घटना
बागलुङ, ७ पुस– बागलुङमा अंग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ वटा घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाहरुले तयार पारेको तथ्यांक अनुसार घरेलु हिंसाको सिकार महिला तथा वालबालिका हुने गरेका छन् ।
हिंसामा...
न्याम्डो त्रिरत्न समितिद्धारा न्यानो कपडा, खाद्य वितरण
पोखरा, ६ पुष– हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगमा रहेको न्याम्डो त्रिरत्न (छोर्तेन) पुननिर्माण समितिले पोखराका बृद्धाश्रम तथा अपाङता भएका ब्याक्तिहरुलाई ब्लाङकेट तथा खाद्या सामाग्री वितरण गरेको छ । मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ४...
इतिहासकै उत्कष्ट प्रधानमन्त्री हुनबाट आफै हटे ओली
पोखरा ६ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासकै उत्कृष्ट प्रधानमन्त्री हुनबाट आफै पछि हटेको कास्की कांग्रेसका नेताहरुले बताएका छन । प्रधानमन्त्री ओलीलाई दुई वटा मार्ग रहँदा गलत मार्ग रोज्दै इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्री बन्न...