शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

संसद बिघटन घोर असंबैधानिक : नेता नेपाली

नवलपुर, ५ पुस– गण्डकी प्रदेश सभामा विपक्षी दलका नेता तथा वरिष्ठ अधिवक्ता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्रीको संसद विघटन गर्ने प्रस्ताव घोर अप्रजातान्त्रिक र असंबैधानिक कदम भएको बताएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठकवाट निर्णय गरेर संसद बिघटनका...

अधिवेशन हुने सहमति भएपछि खुल्यो ताला

नवलपुर, ५ पुसअधिवेशन हुने सहमति भएपछि नवलपुरको तम्सरीया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ताला खुलेको छ । मध्यबिन्दु नगरपालिका, खानेपानी संस्था तथा आन्दोलनरत पक्षबीच भएको सहमतिपछि ताला खुलेको हो । नगरपालिका प्रमुख...

कहिले बन्ला आदिवासी जनजाति संग्राहलय ?

बागलुङ, ५ पुस– संविधान निर्माणको बेला धेरैले आफ्नो पहिचानको आन्दोलन गरे । संविधानमा लिपिबद्ध गर्ने मात्र नभइ भौतिक रुपमा पनि आफ्ना संग्राहलय बनाउने, पहिचानका भवन निर्माण गर्ने होड नै चल्यो । आदीवासी जनजातिको संस्कृति झल्काउन...

विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

पोखरा, ५ पुस– खौलालाँकुरी–पोखरा सम्पर्क समाज पोखराले पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीका सबै सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । समाजले गाउँमै पुगेर शुक्रबार ६ विद्यालयका ३ सय ६९...

भिमकाली क्लबको प्रथम साधारणसभा, फुटबलमा लाग्ने घोषणा

पोखरा, ५ पुस–पोखराको फुटबल विकासको इतिहाससँग जोडिएको भिमकाली क्लबले आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको छ । लामो समयसम्म फुटबलमा सक्रिय रहेको क्लब पछिल्लो समयमा निष्कृय रहँदै आएको थियो । क्लबलाई पुनर्गठन गर्दै शनिबार पहिलो साधारणसभा...

देश अराजकतातर्फ : सांसद अधिकारी

पोखरा, ५ पुस– संघीय सांसद एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले मुलुकमा राजनितिक अस्थिरता निम्त्याएर अराजकतातर्फ धकेल्न खोजिएको बताएका छन् । लेखनाथ सामुदायीक सेवा केन्द्रको सातौ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोल्दै सांसद अधिकारीले राष्ट्रिय...

मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रचण्डको उछितो काढियो

पोखरा, ५ पुस– नेकपाको विवादले कार्यकर्तालाई समेत प्रभाव पारेको छ । केन्द्रीय स्तरमा देखिएको विवादको कारण अहिले ओलि गुटको भेला तथा छलफलहरु जिल्ला तथा स्थानीय तहमा व्यापक रुपमा हुदैँ गएको देखिन्छ । पार्टिभित्रै भएको द्धन्द्धको...

शारीरिक सम्बन्ध राख्न भन्दै धम्की, लिनुपर्ने रकम माग्दा महिलामाथी हातपात

पोखरा, ४ पुस – पोखरा फुलबारीकी एक महिलाले आफुले लिनुपर्ने रकम माग्दा हातपात गरेको भन्दै उजुरी दिएपछि प्रहरीले प्रकाशदिप गैरेलाई पक्राउ गरेको छ । पोखरा-१६ का प्रकाशदिपकोमा रकम माग्न पुगेकी पिडितले उल्टै कुटाइ खाएकी...

पत्रकार महासंघ मुस्ताङसंग सहकार्य गर्न स्थानीय तह तयार: अध्यक्ष थकाली

मुस्ताङ, ४ पुस- मुस्ताङका स्थानीय तहले नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न तयार रहेको वताएका छन् । घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले पत्रकार महासंघसंग जिल्लाका स्थानीय तहले समन्वय र सहकार्य गर्न तयार रहेको...

११ शेयर सदस्यलाई सम्मान गर्दै सकियो प्रगतिको साधारणसभा

बागलुङ, ४ पुस– प्रगति बहुउदेश्यीय सहकारी संस्था बागलुङको १४ औं साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । इकाइगत साधारणसभा गरेको सहकारीले शनिबार बागलुङमा मुल समारोह आयोजना गरेको हो । वर्षभरि उत्कृष्ट कारोवार गर्ने १२...

-->