शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

प्रगति सहकारीको खुद मुनाफा ६५ लाख ३२ हजार रुपैयाँ

बागलुङ, ३ पुस – प्रगति वहुउदेश्यीय सहकारी संस्थाले गत आर्थिक बर्षमा रु. ६५ लाख ३२ हजार खुद मुनाफा आर्जन गरेको छ । संस्थाको १४ औं बार्षिक साधारणसभाको अवसरमा शुक्रवार बागलुुङ बजारमा आयोजना गरिएको कार्यक्रममा...

नेकपाको विवाद जिल्ला तहका विद्यार्थीसम्म

बेनी, ३ पुस– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्लातहका विद्यार्थी संगठनमा समेत देखिएको छ । पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोक सभामा सहभागिहुन म्याग्दी आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी...

प्रधानमन्त्री ओली माफियाको घेराबन्दीमा : विद्यार्थी नेता तामाङ

बेनी, ३ पुस– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रन्जित तामाङले वर्तमान सरकार माफियाको घेरामा परेको गम्भीर आरोप लगाएका छन् । ‘बालुवाटार माफियाको घेराबन्दीमा छ, उनले भने, ‘सबै सुधारका योजनाहरु बालुवाटारबाटै गायव हुन्छन्...

बागलुङ बजारमा राजमोको मोटरसाईकल -याली

बागलुङ, ३ पुस, संघीयता र भ्रष्टाचारको विरोध गर्दै राष्ट्रिय जनमोर्चा बागलुङले शुक्रबार बागलुङ बजारमा मोटरसाइकल ¥याली गरेको छ । गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा, संघीयता र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने भन्दै जनमोर्चाको देशव्यापी कार्यक्रमअन्र्तगत बागलुङमा...

गाजा मुद्दामा वडाध्यक्ष धरौटीमा रिहा

बागलुङ, ३ पुस– लागू औषधको कारोवारसम्बन्धी मुद्दामा पक्राउ परी थुनामा रहेका निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष सूर्य बहादुर घर्ती पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उच्च अदालत पोखराको बागलुङ इजलासले...

नागरिकता मुद्दाका अभियुक्त धरौटीमा रिहा

बागलुङ, ३ पुस– झुटो बिवरण पेश गरेर नागरिकता बनाएको मुद्दामा पक्राउ परेका तीन जनालाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । शुक्रवार भएको थुनछेकको बहसपछि जिल्ला अदालतको आदेशमा उनीहरु धरौटीमा छुटेका हुन् । बागलुङ नगरपालिका...

धौलागिरी बन्दको आंशिक प्रभाव

बागलुङ, ३ पुस– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमको प्रतिबन्धत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार साविकको धौलागिरिका चार जिल्लामा गरेको बन्दको आंशिक प्रभाव परेको छ । चार जिल्लामध्ये बागलुङ, पर्वत र मुस्ताङमा बन्दको आंशिक प्रभाव प¥यो...

कालीगण्डकी किनारमा अन्दाजी ५० बर्षिया महिलाको शव फेला

बागलुङ, ३ पुस– शुक्रबार बिहान कालीगण्डकी नदिको किनारमा एक महिलाको बेबारीसे शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० बर्षिया महिलाको शव फेला परेको प्रहरीले जनाएको...

स्कुल त खुले, कहिले चल्छन् स्कुल बस ?

बागलुङ, ३ पुस– बागलुङ जिल्लाभरि सबै खालका यातायातका सवारीसाधन निर्वाध रूपमा संचालन भइरहेको बेला बागलुङ नगरपालिकाले विद्यालय खुले पनि विद्यालय बस संचालनमा रोक लगाउँदा विद्यार्थी मर्कामा परेका छन् । विद्यालय संचालन गर्न दिने तर विद्यालय...

‘विद्यालयको भवन बनाउन ठेकेदार खोज्ने प्रवृत्ति गलत’

बेनी, ३ पुस– बजेट अभावका कारण भूकम्पबाट क्षति भएको विद्यालयको जीर्ण भवनको पुनर्निर्माणमा ठेकेदारलाई प्रोत्साहन नगर्न सरोकारवाला निकायले सुझाव दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीले भवन पुनर्निर्माणमा संलग्न...

-->