शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

लागु औषधसहित एक जना पक्राउ

नवलपुर, २ पुस– नवलपुर प्रहरीले सवारी चेकजाँचका क्रममा (बुधवार) लागु औषध सहित एक जनालाई पक्रेको छ । कावासोती १६ स्थित चालिसकिलो क्षेत्रबाट बसमा सवार २६ बर्षीय युवकलाई समातेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ...

पाँच सय रोपनी खेतबारी बगरमा परिणत : बाढीपहिरो पीडितले खोज्न थाले विज्ञको टोली

बेनी, २ पुस– म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले दुवाडीका मनबहादुर छन्त्यालको घर नजिकै रहेको फाँटको खेतीयोग्य जमिन बाढीपहिरोको कटानले बगरमा परिणत भयो। बस्ती माथिबाट रातोपानी पाखाबाट खसेको पहिरोले मनप्रसादसँगै निलप्रसाद छन्त्याल, मंगली विक, कर्मान छन्त्याल,...

तम्सरिया खानेपानी संस्थाको कार्यालयमा तालावन्दी

नवलपुर, २ पुस– मध्यबिन्दुको तम्सरिया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा उपभोक्ताले तालावन्दी गरेका छन् । ४ बर्षसम्म पनि संस्थाको अबिधेशन नभएकाले समिति नै अबैधानिक भएको भन्दै उपभोक्ताले आज (बुधवार) अनिश्चितकालिन...

प्रगतिको इकाइगत साधारणसभा सुरु

बागलुङ, १ पुस– प्रगती बहुउद्देश्यीय सहकारी संस्था बागलुङको साधारणसभा बुधबारदेखि सुरु भएको छ । कोरोना महामारीका कारण सहकारीले स्वास्थ्यका मापदण्ड अपनाउँदै इकाईगत साधारणसभा सुरु गरेको हो । बुधबार बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखामा ईकाइगत भेला...

धाईरिङमा पहिरो नियन्त्रणका लागि तारजाली वितरण

पर्वत, १ पुस– पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा गत असार र साउनमा गएको पहिरो नियन्त्रणको प्रयास थालिएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण यहाँका १८ घर जोखिममा थिए । हिउँदको समयमा तार जाली लगाएर पहिरो...

आजदेखि खुले घोरेपानीका होटल

बेनी, १ पुस– म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल आजदेखि खुलेका छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनमा आएका हुन् ।...

बहानाबाजीमा पत्रकारको पारिश्रमिक नरोक्न आग्रह

बागलुङ, १ पुस– नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोभिड–१९ को बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग गरेको छ । कोभिड–१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट...

विजय सामुदायिक वन क्षेत्रमा नवजात शिशुको शव फेला

नवलपुर, १ पुस– मध्यबिन्दु ७ स्थित वनमा नवजात शिशुको शव भेटिएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको विजय सामुदायिक वन क्षेत्रमा प्लाष्टिकको झोलामा पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव रहेको सुचना प्राप्त हुनासाथ जिल्ला...

सहकारीमा संस्थागत सुशासन अपरिहार्य : रजिष्ट्रार ढकाल

बागलुङ, १ पुस– सहकारी रजिष्ट्रारको कार्यालय, पोखराका रजिष्ट्रार प्रेम प्रसाद ढकालले संस्थागत सुशासन कायम गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेका छन् । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले बुधबार विहान आयोजना गरेको सरोकारवालाहरुसँग एकीकरण सम्बन्धी...

मुख्यमन्त्रीले गरे धौलागिरी अस्पतालको निरीक्षण

बागलुङ, १ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको सहयोगमा धौलागिरी अस्पतालमा निर्माण भएका अक्सिजन प्लान्ट, आइसीयू, सर्जिकल वार्डलगायतको अनुगमन निरीक्षण गरेका छन् । मंगलबार पत्रकार महासंघ बागलुङको १२ औं साधारणसभा तथा नवनिर्मित...

-->