शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

‘डेभिजफलको आय विद्यालयलाई देऊ’

पोखरा, १ पुस– छोरेपाटन माविसँग आवद्ध अभिभावक तथा व्यवस्थापन समितिका पूर्व सदस्यहरुले सोही ठाउँमा रहेको पातालेछाँगो (डेभिजफल) को व्यवस्थापन आफैले पाउनुपर्ने माग गरेका छन् । विद्यालयले व्यवस्थापन गर्दै आएको डेभिजफललाई पोखरा महानगरले सार्वजनिक निजी...

टुन्डी पावरको ३५.५ मेगावाट क्षमताको राहुघाट मंगलेको शिलान्यास

बेनी, १ पुस– म्याग्दीको रघुगंगा गाउँपालिका–८,मा ३५.५मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ । टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गरे ।...

कांग्रेस र समाजवादीले मागे विशेष अधिवेशन

पोखरा, १ पुस– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेका छन् । दुई दलका १७ जना प्रदेशसभा सदस्यहरुले मंगलबार प्रदेश प्रमुख अमिक सेरचनसँग लिखित रुपले...

गोर्खाको आरुघाटमा तीन पुलको एकैपटक शिलान्यास

गोरखा, १ पुस– गोर्खाको आरुघाट गाउपालिका वडा नम्बर ४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेवल पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुलको गण्डकी प्रदेश सरकारका भौतिक...

गलेश्वर मन्दिर भक्तजनलाई खुल्ला गरिदैं

बेनी, १ पुस– कोरोना महामारीका कारण झन्डै ८ महिनादेखि बन्द रहेको म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरपुस १ गतेदेखि भक्तजनका लागि खुल्ला गरिने भएको छ। काठमाण्डौको पशुपतिनाथ मन्दिर खोल्ने निर्णयसँगै गलेश्वर मन्दिरमा भक्तजनलाई...

संघबाट अधिकार अझै आएन : मुख्यमन्त्री गुरुङ

बागलुङ, ३० मंसिर– गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारमा संघियता नआएको बताएका छन् । उनले संघिय सरकारबाट अझैपनि प्रदेश सरकारलाई प्रशासनिक इकाइझै हेर्ने दृष्टीकोण नफेरिएको बताए । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले...

नन्दहरी सृजनशील पत्रकारिता पुरस्कार राजभण्डारीलाई

बागलुङ, ३० मंसिर– यस बर्षको नन्दहरी सृजनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार मुकेशचन्द्र राजभण्डारीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासघं बागलुङ शाखाद्वारा संचालित दशौं पटकको पुरस्कार पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष समेत रहेका पत्रकार...

सह–सम्पादक आचार्यलाई हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कार

बागलुङ, ३० मंसिर– नेपाल पत्रकार महासंघले यसबर्षको हरी–लक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारीता पुरस्कारबाट (समाचार लेखन तर्फ) ढोरपाटन दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पुरस्कृत गरेको छ । स्तम्भ लेखन तर्फ रेडियो परिवर्तनका स्टेशन प्रमुख रामनारायण सुवेदीले पुरस्कार पाएका...

बरेङका हरेक वडामा पुस्तकालय

बागलुङ, ३० मंसिर– पठन संस्कृतिको विकास र विद्यालय उमेरका बालबालिकाको सहयोगका लागि बरेङ गाउँपालिकाले एक वडा एक पुस्तकालय अभियान सुरु गरेको छ । गाउँपालिकाका पाँचवटै वडामा एक÷एक वटा पुस्तकालय स्थापना गर्न थालिएको हो । वडा...

कांग्रेसका कुन नेताले के भने ?

पोखरा, ३० मंसिर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले ओली सरकारलाई संविधानको एउटै धारा २९८ प्यारो रहेको टिप्पणी गरेका छन् । सोमबार दमौलीमा आयोजित बिरोध सभालाई सम्बोधनको शुरुवातमै गर्जदै रिजालले भने, ‘ओली सरकारलाई...

-->