स्याङ्जा, २९ मंसिर– फेदीखोला गाउँपालिकामा ठुलोधारा लिफ्टिङ खानेपानी योजनाको संघीय सांसद नारायणप्रसाद मरासिनीले आइतबारशिलन्यास गरेकाछन् । फेदीखोला २ तल्लो कुँडुलेमा खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै सांसद मरासिनीले गाउँपालिकाले स्थानीय बासिन्दाको चाहाना र मर्मलाई नजिकबाट...
बागलुङ, २९ मंसिर– राष्ट्रिय जनमोर्चा बागलुङले जिल्ला व्यापी रुपमा संघर्ष र संगठनात्मक अभियान संचालन गर्ने भएको छ । जनमोर्चाको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्ला समिति बागलुङले पनि देशमा देखा परेको अस्थिरता, भ्रष्टाचार, प्रतिगमनको खतराका विरुद्ध साथै...
बागलुङ, २८ मंसिर– जिल्लाको पश्चिम वडिगाड गाउँपालिका कटेपछिका तीनवटै स्थानीय तहमा एम्बुलेन्स सेवा थिएन । ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाले महामारीको समयमा समेत छिमेकी पालिकाहरुको एम्बुलेन्सको सहयतामा काम चलाए । कतिपयले पिकअप भ्यानलाई कोरोना...