शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

म्याग्दी, ३ पुस –दुई भाइ र छोरा अमेरिका,बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रब थापालाई नपुग्दो केही...

काममा ढिलासुस्ती भएको भन्दै मालपोत कार्यालय पर्वतमा तोडफोड

पर्वत, ३ पुस– आफ्नो काममा ढिला सुस्ती भएको भन्दै मालपोत कार्यालय पर्वतका सामग्रीहरू तोडफोड गरेका एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका...

सुरक्षित छैनन् आधुनिक बाथरुमहरु !

पोखरा, ३ पुस– बाथरुमको सतह सधैँ सफा र खस्रो राख्नुपर्छ । बाथरुम जाँदा नचिप्लिने चप्पल लगाउने, सतहमा खस्रो ढुंगा वा म्याट ओच्छउने गर्नुपर्छ । बाथरुममा लडेर पोखरामा एक व्यक्तिको मृत्यु भएको छ । ओखलढुंगा घर...

भु्रण हत्याको आरोपमा प्रहरी निरीक्षक पक्राउ

पोखरा, ३ पुस– म्याग्दीमा कार्यरत प्रहरी निरीक्षक धु्रव शर्मालाई जवर्जस्ती गर्भपतन गरेको अभियोगमा पक्राउ गरिएको छ । पोखरा बैदाम चौकी आउने तरखरमा रहेका शर्माले पर्वतमा आफ्नो श्रीमतीलाई जवरजस्ती गर्भपतन गराएको भन्दै पर्वत प्रहरीले पोखराबाट...

पौडेलको ‘हम्पाल’ कबिता संग्रह बिमोचन

पर्वत, २ पुस– पर्वतको जलजला गाउँपालिका–४ का केदारनाथ पौडेलको कबिता संग्रह ‘हम्पाल’को बिहीबार विमोचन भएको छ । कृतिको प्रकाशक मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले मल्लाजमा आयोजना गरेको समारोहमा स्थानीय समाजसेबी भवानीशंकर पौडेलले कबिता संग्रहको विमोचन गरेका...

दोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिला पक्राउ

स्याङ्जा, २ पुस –जिल्ला प्रहरी कार्यालय स्याङ्जालेदोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिलालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ५ मालेपाटनमा डेरा गरी बस्ने ३३ वर्षया मन्जु...

कोरोना कहरकै बीच सडक महोत्सव गर्ने घोषणा

पोखरा, २ पुस– कोरोना संक्रमणको उच्च जोखिमकै बीचमा पनि पोखरामा सडक महोत्सव हुने भएको छ । आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एसोसियसन ( रेबान) पोखराले पोखरा पर्यटक स्वागत गर्न तयार छ भन्ने सन्देशसहित आउँदो...

‘हेम चन्द्र स्मृति पुरस्कार कोष’ स्थापना

बागलुङ, २ पुस– पत्रकार महासंघ बागलुङ शाखाले ‘हेम चन्द्र स्मृति पुरस्कार कोष’ स्थापना गरेको छ । गण्डकी प्रदेशमा सुशासन, जवाफदेहिता र पारदर्शिताका विषयमा कलम चलाउने पत्रकार र मानवअधिकारकर्मीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना भएको...

७२ लाख खर्चेर ७ वटा पदमार्ग बन्ने

बागलुङ, २ पुस– कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीय स्थलहरुमा मंसिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र झण्डै नौ महिनापछि...

सत्तामा जानु कांग्रेसका निम्ति आत्महत्या : केसी

पोखरा, २ पुस– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले कांग्रेस सत्तामा जानु आत्महत्या सरह भएको बताएका छन । ‘जहाँसम्म सत्तामा जाने कुरा छ सत्तामा कांग्रेसलाई ५ वर्षसम्म जनताले प्रतिपक्षिमै बस भनेका...

-->