शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

लक्षित वर्गलाई बिउँपूजी कुखुराका चल्ला वितरण

पर्वत, ८ पौष– पर्वतको जलजला गाउँपालिकाले लक्षित वर्गलाई आयआर्जनसँग जोड्न बिउँपुजी दिने कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका विभिन्न वडामा स्थानीय जातका कुखुरापालन र टपरी बुन्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले लक्षित वर्ग आयआर्जन...

तमानखोलाको नर्जाखानीमा ‘नो होम डेलिभरी’

बागलुङ, ८ पुस– तीन वर्षअघिसम्म तमानखोला गाउँपालिका वडा नं. ६ नर्जाखानीका महिलाले सुरक्षित सुत्केरीको अवसर पाएका थिएनन् । केहीले समयमै बुर्तिवाङ झरेर एक हप्तादेखि डेरा लिएर बस्नुपथ्र्यो । काम विशेषले अधिकांसले जोखिम मोलेर घरमै...

जनतासँग राम्रोसँग अन्तरक्रिया गर्न पनि पाइनँ : विद्या भट्टराई

पोखरा, ८ पुस– पछिल्लो दुई दिन यता राष्ट्रिय राजनीतिमा जुन किसिमको उथलपुथल आयो । यो सबैका लागि अनपेक्षित थियो । पार्टी एकताको स्वाद चाख्न नपाउँदै सत्तारुढ दल नेकपा अहिले दुई कित्तामा बाडिई सकेको छ ।...

नागरिकता सम्बन्धी मुद्दामा वडा अध्यक्षले तिरे धरौटी

बागलुङ, ८ पुस– नागरिकता सम्बन्धी मुद्दामा डेढ महिनादेखि फरार रहेका बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष धु्रबबहादुर केसी अन्नत अदालतमा हाजिर भएका छन् । मंगलवार अदालतमा हाजिर भएर बयान दिएका केसी १० हजार धरौटी...

कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु

नवलपुर, ८ असोज– कालिगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । नवलपुरको गैंडाकोट ३ भोक्रोफाँट स्थित २६ किलोमिटरको पहरामा दुर्घटना भएको छ । ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने...

व्यासमा सार्वजनिक निजी साझेदारी विधेयक पारित

तनहुँ, ८ पुस– जिल्लाको व्यास नगरपालिकाले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक पारित गरेको छ । मंगलबार बसेको विशेष नगरसभाले यो विधयेक पारित गरेको हो । सार्वजनिक निजी साझेदारको माध्यमबाट पुर्वाधार निर्माण सञ्चालन र सार्वजनिक...

नागरिक सहकार्य आवश्यक : उपमेयर गुरुङ

पोखरा, ८ पुस– पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुृदेवी गुरुङले महानगरको विकासमा सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको बताएकीछन् । पोखरा महानगरपालिका वडा नम्वर १४ मोहन मार्ग स्थित भूपू सैनिक सक्रिय टोलले निर्माण गरेको फुटट्रयाकको उद्घाटन...

जनशक्ति उत्पादनमा सघाउन १७ करोडको परियोजना

पोखरा, ८ पुस– उद्योग र व्यवसायीलाई आबश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्धेश्यसहित एक नयाँ परियोजनाको पोखरामा आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजना...

भुरुङ तातोपानीमा न्यानो कपडा वितरण

बेनी, ८ पुस– जाडो मौसम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरूङ तातोपानीले ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई न्यानो कपडा वितरण तथा सम्मान गरेको छ । मंगलबार वडामा आयोजित वडाभित्रका ८६ जनालाई गाउँपालिका अध्यक्ष...

बागलुङमा ओली पक्षका नौ जना केन्द्रीय सदस्य थप !

बागलुङ, ७ पुस – सत्तारुढ ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा मंगलवार विहान वसेको बैठकले बागलुङका थप नौ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यद्यपी मनोनित गरेको भनिएका कतिपयले आफु सो...

-->