सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

धनुष सहकारीका व्यवस्थापक र सचिव पनि पक्राउ

पोखरा/ पोखरा महानगरपालिका–९ मा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले थप २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका सचिव विराज सुवेदी र व्यवस्थापक...

रात्रीकालिन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता

‎पोखरा/ नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रीकालिन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल...

क्षयरोगबाट स्याङ्जामा पाँच जनाको मृत्यु

स्याङ्जा/स्याङ्जामा चालु आर्थिक वर्षको अहिले सम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ नगरपालिकामा क्षयरोगले एक–एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले क्षयरोग निवारण...

पार्किङ गरेको गाडीमा आगजनी

म्याग्दी/बेनी नगरपालिका–२ हाँडेभीरस्थित पार्किङ गरेर राखेको ग २ ज १०५४ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आगजनी गर्दा क्षती भएको छ । २०८२ चैत १० गते बिहान गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका निमित्त प्रमुख...

बजेट अभावले विद्यालय भवन निर्माण अधुरो

पर्वत/ जिल्लाको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ। विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो । राष्ट्रपति...

दुर्गममा स्वास्थ्य सेवाको पहुँच अभाव र जनताको कमजोरीको संकेत– कांग्रेस सांसद दिलमाया

पोखरा/ गण्डकी प्रदेश सभामा कांग्रेस सांसद दिलमाया पौविले बागलुङको ढोरपाटन नगरपालिकाका केही वडामा फैलिएको दादुरा संक्रमण स्वास्थ्य समस्या मात्र नभई दुर्गममा आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव र जनताको कमजोरीको संकेत रहेको बताएकी छन् । गण्डकी...

म्याग्दीमा लक्ष्यभन्दा कम क्षयरोगी भेटिए

म्याग्दी/विश्व स्वास्थ्य संगठनको लक्ष्य भन्दा निकै कम संख्यामा क्षयरोगी म्याग्दीमा पहिचान भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति एक लाख जनसंख्यामा २४५ जनामा क्षयरोगी पत्ता लाग्नु पर्ने हुन्छ । तर म्याग्दीमा चालु आर्थिक...

डाँडाखेत–राहुघाट प्रसारण लाइन, तीन करोडभन्दा बढी मुआब्जा वितरण

म्याग्दी / नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई रु तीन करोडभन्दा बढी मुआब्जा वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले कायम...

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

तनहुँ / सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए । त्यसमध्ये ६४ प्रतिशत...

ऐतिहासिक चैतेदशैं मेला आजदेखि शुरु हुँदै

बागलुङ/जिल्लाको पहिचान र ऐतिहासिक परम्परासँग जोडिएको प्रसिद्ध चैत्राष्टमी मेला आजदेखि शुरु हुँदै छ । कालिका भगवती मन्दिर परिसरमा हुने मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको...

-->