सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग

पोखरा/नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा डा. अनिल सुवेदी आर्थिक सहयोग गरेका छन् । कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । कृषि तथा...

सदनमा सडक ऐनबारे छलफल

पोखरा/गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभामा आइतबार पेश भएको उक्त सडक ऐनलाई संशोधन गर्न बनेको विधेयकको आवश्यकता र औचित्यबारे प्रदेशसभा सदस्यहरुले...

एसइईका लागि तोकियो केन्द्राध्यक्ष

म्याग्दी/यही चैत १९ गते देखि हुने माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष र परीक्षा केन्द्र म्याग्दी जिल्लामा निर्धारण गरिएको छ । सोमबार परीक्षा समन्वय समिति म्याग्दीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको अध्यक्षतामा...

‘काममा फर्कन पाइएन भने ऋण कसरी तिर्ने ?’

बागलुङ/बडिगाड गाउँपालिका–७ का झकेन्द्र घर्ती दुई वर्षदेखि साउदी अबरमा काम गर्थे । २ महिना बिदामा उनी गत पुस अन्तिम साता घर आउँदासम्म ठीकठाक थियो । इजरायल र इरानबीचको द्वन्द्वले उनको जागिरमा असर परेको छ ।...

क्षेत्री समाज बागलुङको अध्यक्षमा रुद्र महत

बागलुङ/क्षेत्री समाज बागलुङको तीन दिनदेखि जारी अधिवेसनबाट रुद्रबहादुर महत दोश्रो पटक अध्यक्ष बनेका छन् । १८ औं वार्षिक साधारणसभा तथा छैठौ अधिवेसनबाट महत दोश्रो कार्यकालमा चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा राधिका कुँवर, उपाध्यक्षमा...

सहकारी पिडित जैसी नै सहकारी ठगीको आरोपमा पक्राउ

पोखरा / आफुलाई सहकारी पिडित भएको बताउँदै आएका पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित कृष्ण जैसी आफै सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । जैसी यहाँको धनुस सहकारी संस्था ठगी आरोपमा पक्राउ परेका हुन् । उनले...

सत्ताकेन्द्रीत हुँदा नागरिकको विश्वास गुमायौ– कांग्रेस सांसद कुँवर

पोखरा/  गण्डकी प्रदेशमा कांग्रेस सांसद द्रोणकुमार कुँवरले गठबन्धनका नाममा सत्ता केन्द्रित भएको तर सुशासन दिन नसकेर जनताको विश्वास गुमाएको बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा विशेष समयमा बोल्ने क्रमका कुँवरले सुशासन, आर्थिक समृद्धि,...

जनअपेक्षा पुरा गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए सांसदहरुले

पोखरा/ गण्डकी प्रदेश सभा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको आजको बैठकको शुन्य समयमा बोल्दै उनीहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार विकासलगायत सेवाप्रवाहका विषयमा प्रश्न गरेका थिए । नेपाली कम्युनिष्ट पार्टीका कुसुम...

ओझेलमा तनहुँको ऐतिहासिक सिद्ध गुफा

तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको भिमाद चोकबाट करिब १० किलोमिटरको दुरीमा एउटा यस्तो प्राकृतिक आश्चर्य लुकेको छ, जसको बनावट सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको दाबी गरिए...

सडक छेउका टहरा भत्काउन आफै खटिए दरवाङवासी

म्याग्दी/ जिल्लाको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन्।  गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना...

-->