सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

बागलुङ/ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्यूनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक र यात्रुलाई सचेतना अभियान संचालन गरेको छ । राजमार्गमा नियमितजसो अनुगमन गरिरहने ट्राफिकले सहायक मार्गमा सवारी चलाउने चालक, यात्री र अन्य सरोकारवालालाई सवारी...

कास्कीका डीएसपी बस्नेतलाई पुरस्कारको सिफारिस

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत पुरस्कृत हुने भएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेततृत्वको आयोगले जेनजी प्रदर्शनका क्रममा प्रहरीका कार्यालय तथा हतियार जोगाउन महत्वपूर्ण भूुमिका खेलेको भन्दै उनलाई पुरस्कृत गर्नका लागि सिफारिस...

गण्डकी प्रदेश लोक सेवा आयोग छैठौं वर्षमा

पोखरा/गण्डकी प्रदेश लोक सेवा आयोगले छैठौं वर्षमा प्रवेश गरेको अवसरमा विगत पाँच वर्षको उपलब्धि, चुनौती र भावी योजनाबारेसार्वजनिक गरेको छ । २०७७ चैत ११ मा स्थापना भएको आयोगले छोटो अवधिमै प्रदेश तथा स्थानीय तहमा...

बागलुङबासीलाई बि.एण्ड.बि अस्पतालमा छुट सम्झौता

बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. २ का सांसद सोम शर्माको अगुवाईमा बागलुङबासीलाई काठमाडौं उपत्यकाको बि. एण्ड. बी अस्पतालमा उपचारमा छुट दिने व्यवस्था गरिएको छ । ललितपुर महानगरपालिकाको ग्वार्कोस्थित बि. एण्ड बि. अस्पताल व्यवस्थापनसँग शर्माले उपचारमा...

बागलुङमा एक हजारका नक्कली नोट फेला

बागलुङ/जिल्लामा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन् । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल बैङ्क लि. बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए...

संक्रमण बढ्न नदिन क्षयरोगी खोजेर उपचारको दायरामा ल्याइने

बागलुङ/विश्व क्षयरोग दिवस बागलुङमा मनाइएको छ । मँगलबार अन्तरक्रिया गरेर प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाको अवस्था, आगामी दिनमा गर्नुपर्ने काम र अहिलेसम्मका प्रगतीबारे जानकारी गराएको थियो । क्षयरोग नियन्त्रणका लागि संक्रमितलाई खोजी गरेर उपचारको दायरामा ल्याउने...

क्षयरोगबाट वर्षमै एक हजार ३९० बिरामीको मृत्यु

पोखरा/गण्डकी प्रदेशमा एक वर्षमा क्षयरोगबाट एक हजार ३ ९० बिरामीको मृत्यु भएको छ । नेपाललाई सन् २०५० सम्म क्षयरोगमुक्त बनाउने लक्ष्य लिइएको अवस्थामा गण्डकी प्रदेश सरकारले क्षयरोग खोजपड्ताल अभियान जारी गर्दा गत वर्ष दुई...

रविले कास्की अदालतमा तारेख धाउनु नपर्ने

पोखरा/सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सबैभन्दा पहिला अभियोगपत्र दायर भएको कास्की जिल्ला अदालतले तारेख धाउनु नपर्ने आदेश दिएको छ । गत पुस गते लामिछानेविरुद्ध कास्की...

मौलीक कला र संस्कृति संरक्षणमा गुठीको साथ : पोखरेल

तस्बिर : नारायण रिजाल बागलुङ/बागलुङ कालीका मन्दिरमा चैत्राष्टमी मेला शुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले मेलाको उद्घाटन गरे । आगामी शनिबारसम्म संचालन हुने मेलालाई मौलीक र ऐतिहासिक बनाउने बागलुङ...

रुख ढाल्दा चोट लागेर पर्वतमा एक जनाको मृत्यु

पर्वत/ रुख ढाल्ने क्रममा सोही रुखले चोट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका ७५ बर्षिय पूर्ण बहादुर दर्जीको मृत्यु भएको...

-->