म्याग्दी/बेनी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले ग्लोबल मनी विकको अवसरमा विभिन्न स्थानमा पुगेर वित्तीय साक्षरता कार्यक्रम गरेका छन् । कुमारी बैंकले सदरमुकाम बेनीबजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माविका विद्यार्थीलाई लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना...
पोखरा/बागलुङ समाज पोखराको अध्यक्षमा नरेश सुवेदी चयन भएका छन् । समाजको शनिवार पोखरामा समपन्न २५औं बार्षिक साधारणसभाले समाजको अध्यक्षमा सुवेदीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा गंगावहादुर पुन, सचिवमा बालकृष्ण सापकोटा, सहसचिवमा प्रकाश...
पाेखरा / पोखरालाई मुख्य कार्यथलो बनाएर क्रियाशिल पोखरेली कवि तथा साहित्यकारहरू तनहुँको भिमाद नगरपालिकाका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन भ्रमण गरेका छन् । सिर्जनशिल लोकतान्त्रिक प्रतिष्ठान, पोखरा एवम् भिमाद नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित ‘भिमाद क्षेत्रमा ऐतिहासिक...