सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बेनी आक्रमणको २२ वर्ष बित्यो, घाउ उस्तै !

म्याग्दी/सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादीले २०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा रहेको सुरक्षा पोष्टहरूमा आक्रमण गरेको १७ वर्ष बितिसकेको छ। तत्कालीन नेकपा माओवादीले गरेका ९ ओटा जिल्लाको सदरमुकाम आक्रमणमध्ये सैन्यबल र व्यापकताको दृष्टिले...

दादुराको उपचारपछि ८३ बिरामी घर फर्किए

बागलुङ/दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फकिएका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका...

बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको रक्तदान

पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले बाह्रौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । कार्यक्रममा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी त्रित्राङ्गत बरालले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार...

स्थानीयसंग जोडिएर समाजसेवा गर्न पाउनु सौभाग्य : उपसभामुख थापा

पोखरा/गण्डकी प्रदेशसभाका उपसभामुख विनाकुमारी थापाले स्थानीयसंग जोडिएर समाजसेवा गर्न पाउनु सौभाग्य भएको बताएकी छन् । बागलुङ समाज पोखराले शनिवार ड्याम साइडमा आयोजना गरेको २५औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उपसभामुख थापाले बागलुङ समाज पोखराले आफ्नो जन्मथलोसंग...

हिमपातले ढोरपाटन सेताम्मे, पातीहाल्ने खण्ड अबरुद्द

तस्बिर सौजन्य : धनबहादुर विश्वकर्मा बागलुङ/हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । शुक्रबारदेखि परेको झरीपछि ढोरपाटन उपत्यकामा हिमपात भएको हो । केही समयदेखि मौषम चिसो भैरहेकोमा शुक्रबारदेखिनै शुरु भएको हिमपातले उपत्यका सेताम्मे भएको हो भने डाँडामा...

पोउवा संघले दियो महिलाहरुलाई भ्याट र कर सम्बन्धि तालिम

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमी र व्यवसायीहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) र करबारे तालिम दिएको छ । जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा उद्योगी/व्यवसायीलक्षित भ्याट र...

ज्योति विकास बैंकले दियो कालिका माविलाई कम्प्युटर

पोखरा / पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ । बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल...

एनटिभिए गण्डकी प्रदेशमा नयाँ नेतृत्व

पोखरा/  नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा...

स्याङ्जामा तीन एसइई केन्द्र घटे

स्याङ्जा/१९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा(एसइई) मा यस पटक स्याङ्जामा तीन वटा केन्द्र घटाइएको छ । यहाँ विद्यार्थी घटेसँगै २४ वटा केन्द्रबाट घटाएर २१ बनाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले जानकारी...

स्याङ्जाको गल्याङ-१ मालुङ्गामा भेटियो मृत चितुवा

स्याङ्जा / स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एउटा चितुवा मृत फेला परेको छ । स्थानीयले देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए । गल्याङस्थित कालीगण्डकी सवडिभिजन वन कार्यालयका अनुसार करिब एक वर्ष उमेरको चितुवा...

-->