नेकपाले चैत्र १ गते देखि ३ महिने अभियान संचालन गर्ने
बागलुङ, २८ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँकमिटिको पूर्ण बैठक मंगलवार ग्वालीचौरमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य शुनिल शेरचनले पार्टीको केन्द्रिय कमिटि तथा प्रदेश...
तीन अधिवेशनसम्म रोकिएको विधेयक बल्ल संसदमा
पोखरा, २८ फागुन – बुधबारको सदन कांग्रेसले अवरुद्ध गर्ने भएको छ । यसको कारण, तीन वटा अधिवेशनसम्म रोकिएको एक विधेयकउपर कांग्रेसको संशोधनलाई बेवास्ता गर्नु हो । राजनीतिक आधामा नियुक्त हुने संसदका सचिवको लागि ‘प्रदेशसभा...
हाँडीकोट : पर्यटकका लागि भर्जिन ‘डेस्टिनी’
बागलुङ, २७ फागुन÷जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँहीकोट धुरीको प्रचार प्रसारका लागि स्थानीय युवाको सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरुले सक्रियता बढाएका हुन् । हाँडीकोटको बिकासका लागि...
स्वास्थ्यचौकीलाई निशुल्क जग्गा
बागलुङ, २७ फागुन–गाउँमा स्वास्थ्य चौकी भवन निर्माण हुनेभएपछि यहाँको एक गाउँका सर्वसाधारणले निशुल्क जग्गा र नगद सहयोग गरेका छन् । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र सहयोग जुटेको हो ।
खर्वाङको एक...
गाउँ चिनाउने गाउँका गीतहरु !
पोखरा,२७ फागुन – युगकवि शिद्धिचरण श्रेष्ठले त्यो बेला नै जन्मभूमिको सम्झनामा ‘मेरो प्यारो ओखलढुंगा’ बोलको कविता लेखे । रामेशदेखि नारायणगोपालसम्मले स्वर दिएपछि कविताले गीतको रुपमा चर्चाको शिखर छोयो । आफू जन्मेको वा घुमेको ठाउँको...
अफटिकल फाइवर छिन्दा इन्टरनेट अवरुद्ध
बागलुङ, २७ फागुन – रुख काट्ने क्रममा अफटिकल फाइवर छिन्दा २ दिन देखि बागलुङकोे इन्टनेट अवरुद्ध छ । बागलुङ नगरपालिका १० भकुण्डेको दवलाङमा रुख काट्ने क्रममा अफटिकल फाइवर छिनेको नेपाल टेलिकमा बागलुङ शाखा प्रमुख...
पत्रकार गुरुङलाई आर्थिक सहयोग
पोखरा,२७ फागुन – मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका पत्रकार राजबहादुर गुरुङलाई बेलायतमा बस्ने नेपालीहरुले ३ लाख ५६ हजार रुपैयाँ सहयोग गरेका छन् । बरिष्ठ पत्रकार गुरुङको निवासमै पुगेर फोटो पत्रकार मिलन गुरुङले सो रकम हस्तान्तरण गरेका...
कास्कीकोटका ४७ जना नेकपा प्रवेश
पोखरा,२७ फागुन – पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका ४७ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ स्थित बास्कोट र आसपासका उनीहरु नेपाली कांग्रेस र राप्रपा परित्याग...
प्रयोगमा आउनै छाडे पुराना झोलुङ्गेपुल
बागलुङ,२७ फागुन – कालीगण्डकी नदीमाथि लामा र अग्ला पुल बन्ने क्रम जारी छ । उत्तरमा बेनी बजार र दक्षिणमा पालुङखोला बीचमा झोलुंगे पुल बन्ने क्रम सुरु भएको १९८० को दशकबाट हो । कालीगण्डकीमाथि अग्ला...
सरकारले आर्थिक अनुशासन देखाएन : सांसद खड्का
पोखरा,२७ फागुन – प्रदेश सांसद कुमार खड्काले सरकारले आर्थिक अनुशासन कायम राख्न नसकेको बताएका छन् । नेपाल यातायात मजदुर संघ कास्कीको कार्यक्रममा सांसद खड्काले जनताले दिएको बहुमतलाई दुरुपयोग गर्दै आर्थिक लाभमा सरकारको आँखा गडेको...