सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

माछापुच्छ्रेको प्रमुख कार्यकारी अधिकृतमा कोइराला

पोखरा,२९ फागुन – पोखरा प्रधान कार्यालय रहेको माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालाले पाएका छन् । बैंकको फागुन १९ गते बसेको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत रहेका उनलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिएको...

बल्ल बन्यो नेकपा गण्डकीको कार्यालय र सचिवालय,को को परे?

पोखरा, २९ फागुन – पार्टी एकता भएको झण्डै एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले कार्यालय र सचिवालयको जिम्मेवारी टुङ्गो लगाएको छ । प्रदेश कमिटीले दिएको जिम्मेवारी अनुसार पार्टी कार्यालयमा बुधबार वसेको सचिवालय...

संसदीय दललाई नयाँ कार्यालय

पोखरा,२८ फागुन – गण्डकीका चारवटै संसदीय दलले प्रदेशसभा गठनको दुई वर्षपछि कार्यालय पाएका छन् । गण्डकीको प्रदेशसभा भवनको संरचना आवश्यकता अनुसारको छैन् । पर्याप्त संरचना नहुँदा पुरानो भवनका कोठाहरुलाई नै सत्तारुढ दल नेपाल कम्युनिष्ट...

परिवारले नै २ वर्षदेखि दाम्लोमा बाँधेका एक युवा

बागलुङ,२९ फागुन -शारीरिक अपाङ्गता भएका युवालाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका २ जिमी बेसीमा ३२ वर्षीय रेशम रानालाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् ।मानसिक तथा...

डिफेण्डिङ च्याम्पियन थ्रिस्टारलाई हराउँदै पुलिस फाइनलमा

विजय नेपाली पोखरा, २८ फागुन–आहा ! रारा गोल्डकपको डिफेण्डिङ च्याम्यिन रुस्लान थ्रिस्टार क्लबलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसको अगाडी थ्रिस्टार निरीह...

नेकपा बडिगाडको बैठक

बागलुङ, २८ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँ कमिटिको पूर्ण बैठक ग्वालीचौरमा सम्पन्न भएको छ । बैठकले चैत्र १ गतेदेखि तीन महिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ...

आमाको स्मृतिमा स्वास्थ्यचौकीलाई ३ लाख सहयोग

बागलुङ, २८ फागुन–बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा निर्माण हुने स्वास्थ्य चौकीको लागि एकै परिवारले ३ लाख ३ हजार सहयोग गर्ने घोषणा गरेका छन् । गल्मी जिल्लाको मुसिकोट नगरपालिका–२ मुसिकोट घरभई हाल चेकरिपब्लिक बस्दै आएका...

तनहुँमा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु

तनहुँ, २८ फागुन –  तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ जाँदै गरेको ग१त ४८०८ नंको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु...

सबै टोलमा व्यवस्थित सडक बनाउने अभियान

बागलुङ,२८ फागुन – पुरानो बजार भएकोले सडक चौडा पार्ने काम नभएपछि हरिचौर बजार ढलान गरिएको छ । बजारको अधिकांस खण्ड ढलान गरेपछि अहिले हरिचौरको मुख्य बजार आर्कषक देखिएको छ । यसअघि हिलो र धुलोले...

भूकम्प पीडितको काँधमा ऋणको बोझ

बागलुङ,२८ फागुन – बर्षौं बित्दा समेत यहाँका भुकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् । बागलुङमा सूचिकृत भएकामध्ये केहीले दोस्रो र तेस्रो किस्ताको अनुदान पाउन कठिन भएको बताए । एकमुष्ट तीन...

-->