सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

काठेखोलामा खरका छाना विस्थापित गरिँदै

बागलुङ,२६ फागुन – बागलुङको काठेखोला गाउँपालिका–२,भीमापोखरामा खरका छाना विस्थापित गर्ने अभियान सुरु भएको छ । वडा कार्यालयले बार्षिक कार्यक्रम नै बनाएर वडाभित्र रहेका गरीब तथा विपन्न परिवारको खरको छानो विस्थापन अभियान चलाएको हो । विपन्नताका...

अक्षयकोष स्थापना

बागलुङ,२६ फागुन – आफ्ना सानोबाबु र सानीआमाको स्मृतिमा तीन भाईले बिद्यालयमा अक्षयकोष स्थापना गराएका छन् । बागलुङको काठेखोला गाउँपालिका–५ विहुँका गौरीश्वर शर्मा, बालकृष्ण सुवेदी र दिपक सुवेदीले बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको त्रिभुवन माविमा अक्षयकोष...

सापकोटाले बाँडे निःशुल्क मास्क : नेपालीले सुलभ दरमा मास्क सिलाउँदै

पर्वत,२६ फागुन –  सय भन्दा बढी राष्ट्रमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणका कारण नेपालका बजारहरु पनि सुनसान बन्दै गइरहेका छन् । मानिसहरुको चहलपहल कम भएको छ भने आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन पनि...

महिला अधिकार : व्यवहारमा आएन’

बागलुङ,२६ फागुन : महिला मुक्तिको लागि गरिएका धेरै आन्दोलनका उपलब्धी संस्थागत गर्न अझै नसकिएको यहाँका अधिकारकर्मीले बताएका छन् । एकसय १० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उनीहरुले कानूनमा लेखिएको कुरा व्यवहारमा उतार्न बढी...

कोरोना : सचेत होऊँ तर नआत्तिऔँ

पोखरा,२६ फागुन – विश्व स्वास्थ्य संगठनमाआवद्ध डाक्टर राजिव लालचन भन्छन्,‘गण्डकीमा कोरोना फैलिइहाल्यो भने हामीसँग पर्याप्त स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री –पिपिइ) बिरामी बोक्ने एम्बुलेन्स, क्वारेण्टाइन र विरामी जाँच्ने प्रयोगशाला छैन ।’ उनका अनुसार स्वास्थ्य निर्देशनालय गण्डकीमा...

बरेङ गाउँपालिकाद्वारा महिलाहरुलाई सम्मान

बागलुङ,२५ फागुन – ११०औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बरेङ गाउँपालिकाले पाँच वटै वडाका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने महिलाहरुलाई सम्मान गरेको छ । पालिकाले विभिन्न ८ विधामा महिलाहरुलाई सम्मान गरेको हो ।पालिकाले उत्कृष्ट स्वयम...

महिला दिवसमा अनेमसंघद्धारा मजदुरलाई माक्स वितरण

पोखरा, २५ फागुन – विश्वभर फैलिएको कोरोना संक्रमणको त्रासले मार्च ८ ११० औ महिला दिवसमा औपचारीक कार्यक्रम भएनन् । विगतमा महिला अधिकारका बारेमा गोष्ठि र सडकमा र्याली आयोजना गरेर मनाइने भएपनि यस पटक सरकारीस्तर...

‘मिडिया कप–२०७६’ : आफ्नो टिमले खेल नजित्ने भएपछि खेल नै स्थगित !

पोखरा,२५ फागुन – हेमजाको रेडियो अकलाले शनिबारदेखि पोखरा १९ लामाचौरमा ‘मिडिया कप–२०७६’ को आयोजना गरेको थियो । खेलको पहिलो दिन बिग पोखरा र रेडियो अकला भिड्ने समय तालिका छुट्याइएको थियो । तर, आयोजकले खेल नजित्ने...

मिस नेवाको ट्यालेन्ट राउन्ड

पोखरा,२५ फागुन – नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ः ११४० को ट्यालेन्ट राउन्ड सकिएको छ । शनिबार भएको कार्यक्रममा २२ प्रतियोगीले आफ्ना प्रस्तुति राखे । मिस नेवा ःमा नेवारी समुदायका १८ देखि...

भेला र गोष्ठीहरु नगर्न कास्कीका राजनीतिक दलहरुको आग्रह

पोखरा, २५ फागुन – कास्कीमा क्रियाशिल राजनीतिक दलहरुले कोरोना भाइरस (कोविड १९ ) को सन्त्रास बढेकाले दलहरु तथा संघ÷संस्थाका भेला, गोष्ठी र सम्मेलन स्थगित गर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष...

-->