सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मोटरसाइकल दुर्घटनामा घाईते प्रबन्धकलाई हेलीकप्टरद्वारा उद्धार

बागलुङ, २३ फागुन– बागलुङमा शुक्रबार दिउँसो गुडीरहेको मोटर साईकल सडकबाट खस्दा एक जना गम्भिर घाईते भएका छन् । आँफैले चलाएको बा९२प २९२० नम्बरको मोटर साईकल अनियन्त्रित भई सडकबाट खस्दा बागलुङ नगरपालिका–१ रामरेखाका विकास पौडेल...

कुस्मा नगरपालिकामा ३ वर्षपछि न्यायिक समिति गठन

पर्वत, २३ फागुन – स्थानीय तहको निर्वाचन भएको तीन वर्ष हुनै लाग्दा कुस्मा नगरपालिकामा बल्ल न्यायिक समिति गठन गरिएको छ । संविधानमा नै न्यायिक समिति गठन हुने प्रावधान रहेको भए पनि न्यायिक कुस्मा नगरपालिकामा...

अस्पतालको फोहोर व्यवस्थापन गर्न प्रारम्भिक पहल

बागलुङ, २३ फागुन – धौलागिरी अञ्चल अस्पतालले फोहोरको व्यवस्थापनको दिर्घकालिन योजना तय गर्ने भएको छ । अस्पताल व्यवस्थापन समितिले बागलुङ नगरपालिकामा आएका सरसफाई बिज्ञहरु सँग छलफल समेत चलाएको सदस्य शालिकराम शर्माले जानकारी दिए ।...

नेकपाले पार्टी जनसम्बन्ध बिस्तार अभियान चलाउने

बागलुङ, २३ फागुन – नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटि बैठकले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान चलाउने भएको छ । बिहिबार बसेको तेस्रो पूर्ण बैठकले बिकास निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराउने...

८० को मास्कलाई ४ सय ५० रुपैयाँमा बेचेपछि मेडिकलमा ताला

कास्की, २२ फागुन – पोखरामा मास्कको कालोबजारी गर्ने ३ मेडिकल कारबाहीमा परेका छन् । बिहीबार, उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयको संयोजनमा भएको बजार अनुगमनमा ३ वटा मेडिकलले मास्कको चर्को मूल्य लगाएको देखिएपछि सिलबन्दी...

बिरौटा साझा चौतारीको आँखा परीक्षण शिविर

पोखरा, २२ फागुन- लायन्स क्ल अफ पोखरा विरौटा साझा चौतारीको आयोजनामा आँखा परीक्षण सिबिर कार्यक्रम सम्पन्न भएको छ । क्लवले बार्षिक कार्यक्रम अन्र्तगत पोखरा–१७ बिरौटामा रहेको होलिल्याण्ड मन्टेश्वरीमा हिमालय आँखा अस्पतालको प्राविधीक सहयोगमा आँखा शिविर...

होमस्टे व्यवासायिक क्षमता अभिवृद्धि तालिम सुरु

बागलुङ, २२ फागुन – बाग्लुङको गलकोटमा होमस्टे व्यवासायिक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । गाउँ पर्यटन विकास मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा गलकोट नगरपालिका २ नरेठांटीमा तालिम सुरु भएको हो । तालिमको उदघाटन...

धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘आईसोलेन वार्ड’ स्थापना

बागलुङ, २२ फागुन – विश्वमा माहामारीको रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै धौलागिरी अञ्चल अस्पताल बागलुङमा पनि आइसोलेसन वार्ड स्थापना गरिएको छ । कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीलाई बिशेष निगरानीमा...

गोरखा मान्वुमा जीप दुर्घटनाका घाइते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमायासहितलाई हेलिकोप्टर मार्फत काठमाडौं लगियो

गोरखा, २२ फागुन – गोरखाको मान्वुमा जीप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । बुधबारराति गोरखाको मान्वु धोरर्चेतमा जीप दुर्घटनामा परी गम्भीर घाईते भएकालाई सेनाको हेलिकोप्टर मार्फत उद्वार...

स्वास्थ्य कार्यालय पोखराका प्रमुख सहसचिव डा. पौडेललाई चार महिना कैद

कास्की, २२ फागुन – प्रदेश स्वास्थ्य कार्यालय पोखराका प्रमुख हुँदा घुससहित पक्राउ परेका एक सहसचिवलाई चार महिना कैद सजाय भएको छ । बिशेष अदालतले बुधबार डा. तारानाथ पौडेललाई कैद सजाय सुनाएको हो । अहेवमा...

-->