सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ट्रेड युनियन काँग्रेसले मनायो ७४औं स्थापना दिवस

बागलुङ, २१ फागुन– नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले आफ्नो ७४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बुधबार बागलुङ सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । तत्कालिन अवस्थामा वि.स....

सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग

पोखरा, २१ फागुन – सहारा क्लब पोखराद्वारा पोखरा १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकले २ लाख २० हजार ८ सय नगद सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सहारा एकेडेमीलाई...

कास्कीमा कोरोना सतर्कता : ४ अस्पतालमा ६० शैयाको बेड

पोखरा,२१ फागुन – विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि कास्कीमा उच्च सतर्कता अपनाइएको छ । कोरोना संक्रमण हुन नदिनको लागि पोखराका ४ ठुला अस्पतालमा ६० वटा आइसोलेसन बेड तयारी...

कोरोना भाइरस बारे सचेतना फैलाउदै फेदीखोला गाउँपालिका

स्याङ्जा, २१ फागुन- विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसको देशै भरि चर्चा भइरहेका बेला फेदीखोला गाउँपालिकाले कोरोना भाइरस बारे सचेतना अभियान सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका बारेमा गाउँपालिकाले विभिन्न जानकारीमुलक कार्यक्रम सञ्चालन गरेर...

इटहरीका विद्यार्थीद्धारा पोखराको पर्यटन प्रति चासो

पोखरा, २०  फागुन – जनता बहुमुखी क्याम्पस इटहरी ५ सुनसरी स्नातक तह तेश्रो वर्ष समाजकार्य विषयमा अध्ययनरत विद्यार्थीहरुले पोखराको पर्यटनको वारेमा चासो देखाएका छन । शहरी शिविर कार्यक्रम अन्तर्गत पांचदिने पोखरा भ्रमणमा रहेका विद्यार्थीहरुले...

दशनामी युवाहरुले गरे वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

पोखरा,२० फागुन – नेपाल दशनामी युवा समिति कास्कीले पोखरा १४ वाच्छी वुडुवामा अवस्थित वात्स्यायन वृद्धाश्रममा मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरि वृद्धहरुको स्वास्थ्य परिक्षण गरेको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै समितिले शिविर गरेको...

राजमोको बिशेष संगठनात्मक अभियान जारी

बागलुङ, २० फागुन – राष्ट्रिय जनमोर्चा बागलुङ चलाईरहेको बिशेष संगठनात्मक अभियान अन्तरगत मंगलवार जिल्लाका बिभिन्न स्थानमा बिबिध कार्यक्रम सम्पन्न भएका छन् । मंगलवार ढोरपाटन नगरपालिकाको सैखोला, बरेङ गाउँपालिकाको साग्दी, जैमिनी नगरपालिकाको जैदी, बडिगाड गाउँपालिकाको...

नौ वटा कानुन पारित गर्दै सकियो तमानको सातौं गाउँसभा

बागलुङ, २0 फागुन– तमानखोला गाउँपालिकाको सातौं गाउँसभाले बिभिन्न ९ वटा विधयेक तथा ऐनहरु पारित गरेको छ । कार्यपालिकाले प्रस्तुत गरेका ऐन तथा बिधयेकहरु आवश्यक अध्ययन पछि पारित भएका हुन् । गाउँसभाले न्यायीक समितिको काममा सहजताका...

पुल बनेर काम गर्छुः ढकाल (भिडियो सहित)

बागलुङ, २० फागुन– नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका व्यवसायी चन्द्र ढकालले तीन तहका सरकार र उद्योगी व्यवसायीको बिचमा पुलको काम गर्नको लागि आँफुले नेतृत्व दाबी गरेको बताएका छन्...

गोरखाबाट आठ जना चिनियाँ कामदार नियन्त्रणमा

पोखरा,२० फागुन – माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको थियो।नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो। आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट...

-->