सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकीमा विज्ञान तथा प्रविधी कानून

पोखरा,२० फागुन – गण्डकी प्रदेश विज्ञान तथा प्रविधी प्रतिष्ठानको स्थापना र सञ्चालन सम्बन्धी कानून सातै प्रदेशमध्ये गण्डकीले पहिले ल्याएको छ । यद्यपी यो विधेयक पारित भइसकेको छैन । संसदको विधायन समितिमा विचाराधीन यो विधेयकमाथिको...

मनिलालको घर अब संग्रहलय

पोखरा,२० फागुन – कास्कीको माछापुच्छे« गाउँपालिकामा झोलुङ्गेपुलका पिताको नाममा परिचित समाजसेवी मनिलाल गुरुङको जन्मघरलाई संग्रहालय बनाइएको छ । गाउँको शिक्षा, आर्थिक र पूर्वाधार विकासको अभियन्ताका रुपमासमेत चिनिने समाजसेवी तथा विकास प्रेमी गुरुङको स्मृतिमा जन्मथलो कास्कीको...

जनमोर्चाको संगठनात्मक अभियान

बागलुङ,१९ फागुन  – राष्ट्रिय जनमोर्चा बागलुङले १० टाेली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेकाे बिशेष संगठनात्मक अभियानकाे कार्यक्रम पदमफुल, बाच्छीखर्क, जैदी, घाेसा, लेवाङ र झिवाखाेलामा सम्पन्न गरेकाे छ । जस अन्तरगत टाेली नं....

आनन्द ज्योति माविको ४७ औं बार्षिकोत्सव

पोखरा, १९ फाल्गुन – पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयको ४७ औं बार्षिकोत्सब एवं अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब एवं...

ढुंगामा कुँदिदै गल्कोटको ‘सुन्दर घुम्टे पहाड’

गलकोटमा जारी अन्र्तराष्ट्रिय कार्यशालामा घुम्टे पहाड उतार्दै ब्राजिलका मूर्तिकार जज लुइस । बागलुङ, १९ फागुन – सुन्दर पहाड घुम्टेको मनोरम दृश्यले ११ देशका मूर्तिकार मोहित भएका छन् । घुम्टे पहाड देखेपछि उनीहरुले कुनै काल्पनिक दुनियाँको मूर्ति...

मेलमिलापले दुवैको जीत र सामाजिकमा सद्भाव कायम हुन्छ: उपप्रमुख गुरुङ

पोखरा, १९ फागुन – पोखरा महागनरपालिका वडा नम्वर १२ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा...

बगादी खोलामा मोटेरेबल पुल बन्ने, मेयर र मन्त्रीले गरे शिलान्यास

पोखरा, १९ फागुन – पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित डाँडाकोनाक नजिकै बगादी गडुवा खोलामा मोटेरेबल पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले उक्त खोलामा पुल निर्माण गर्न लागेको हो । पक्की मोटेरेबल पुलको सोमबार...

स्वस्थ जीवनका लागि व्यायाम अनिवार्य : मन्त्री गुरुङ्ग

लेखनाथ, १९ फागुन – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले पछिल्लो समय अधिकांस मानिस खानपान र जीवनशैलीका कारण रोगी बन्दै गैरहेको बताएका छन् । पोखरा महानगरपालिकाको वडा नं. २९ भण्डारढिक रंगशाला परिसरमा...

नेकपा ताराखाेलाद्वारा शहिद परिवारलाई अभिनन्दन

ताराखाेला,१९ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताराखाेला कमिटीद्वारा १२ बर्षे जनयुद्धमा शाहदत प्राप्त गरेका एवं बेपत्ता पारिएकाका परिवारलाई सहिद सप्ताहकाे अवसरमा ताराखाेलामा एक कार्यक्रम गरि सम्मान गरिएको छ । बागलुङ जिल्लामा सबैभन्दा बढी जनयुद्धको...

वालिङ नगरपालिकामा नि:शुल्क माटो परिक्षण शिविर

स्याङ्जा, १९ फागुन – वालिङ नगरपालिका १३ मा एक दिने निशुल्क माटो परिक्षण शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोगमा आइतबार भएको...

-->