सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको आग्रह

पोखरा/बागलुङ, २२ फागुन – कोरोनाको संत्रासबीच कास्की प्रशासनले सार्वजनिक स्थलमा मेला,भेला,भेटघाट र समारोहरु नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीकोतर्फबाट सहाययक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलबाट जारी भएको सार्वजनिक सूचनामा धेरै भीडभाड...

चैतभित्र नारायणस्थानमा कालीतिरको पानी

बागलुङ, २२ फागुन – समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसंख्या तर खानेपानीको सधैं अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखेपनि उपभोग गर्न नपाएका बागलुङको नारायणस्थानका सर्वसाधारणले लामो समयदेखि पानीको अभाव झेल्दै आएका...

काम नगर्ने शिक्षकको जमाना गए : मेयर जिसी

पोखरा, २२ फागुन शिक्षा सुधारको लागि स्थानीय निकायका जनप्रतिनिधि र शिक्षासम्बद्ध पदाधिकारीलाई क्षमता विकास तालिम दिइएको छ । पोखरा महानगरको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमअन्तर्गत तीनदिने तालीम आयोजना गरिएको हो । कार्यशालामा पोखरा महागरपालिकाका...

गलकोट मूर्तिकला कार्यशालालाई अन्तर्राष्ट्रिय मान्यता !

बागलुङ, २२ फागुन – जिल्लाको गलकोट-५, टेउवामा आयोजित अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यतासहितको प्रमाणपत्र पाएको छ । गण्डकी प्रदेशमै पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरु सहभागि कार्यशालाले अन्तराष्ट्रिय स्तरको मान्यता पाएको...

गल्कोटको आधुनिक मूर्तिकला कार्यशालाको फोटो फिचर

बागलुङ, २२ फागुन – गत फागुन ५ देखि गल्कोट नगरपालिका–५ टेउवामा सुरुभएको अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाले अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै बुधबार सकिएको छ । कार्यशालाले मुर्तिसँगै अन्तराष्ट्रिय स्तरको मान्यता पनि प्राप्त गरेको हो ।...

मान्बुमा भएको जीप दुर्घटनाका घाइतेहरुको उद्धारमा कठिनाई

गोरखा, २२ फागुन – गएराती आरुघाटबाट काशीगाउँ तर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटनामा परेपछि घाइतेहरुको उद्धारमा समस्या भएको छ । सडकबाट तल खसेको जीपमा सवार ८ जना...

सुरक्षाबिनै पोखरामा ‘आहा रारा गोल्डकप’ हुदै

पोखरा, २१ फागुन – जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार कास्कीमा कुनै किसिमको भेला, मेला, भेटघाट, जमघट, सेमिनार नगर्न भन्दै सूचना जारी गरेको छ । तर, बिहीबारदेखि पोखरा रंगशालामा मोफसलकै प्रतिष्ठित १८ औँ संस्करणको ‘आहारारा...

सकियो अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला

बागलुङ, २१ फागुन – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश समृद्धिको आधार पर्यटन भएको बताएका छन् । गण्डकीले पर्यटन क्षेत्रमा सम्भावना देखेकाले सोही अनुसारको लगानी र प्रतिफलको लागि तयार...

कोरोनाका कारण स्थगन भए कार्यक्रमहरु

बागलुङ, २१ फागुन – नोभल कोरोना भाईरस (कोबिड–१९) संक्रमणको खतरा बढ्दै गएको भन्दै नेपाल शिक्षक संघ बागलुङले आगामी फागुन २५ गतेका लागि तय गरेको जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम स्थगित भएको जनाएको छ...

भाईरसभन्दा त्रासको समस्या, प्रशासनले भन्यो– भिडभाड नगर्नु

बागलुङ, २१ फागुन– विश्वभरी फैलिएको कोरोना भाईरसबाट नेपाल प्रभावित भएपनि भाईरसभन्दा धेरै चलेका हल्लाले सर्वसाधारण त्रसित भएको बागलुङका सरोकारवालाले औल्याएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयले कोरोनाको संक्रमणबाट जोगिन आवश्यक पूर्वतयारीका लागि डाँकेको सरोकारवालाको...

-->