सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बरिष्ठ उपाध्यक्षमा ढकाललाई समर्थन

बागलुङ, १८ फागुन – बागलुङ उद्योग बाणिज्य संघले महासंघको आगामी निर्वाचनमा चन्द्रप्रसाद ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघको आगामी चैतमा हुने केन्द्रीय महाधिवेसनमा ढकाल बरिष्ठ उपाध्यक्ष पदको उमेदवार छन्...

साहित्यको उत्थानमा जोड

बागलुङ, १८ फागुन – जिल्लामा दर्ता भएका संस्थाहरुले साहित्यको उत्थानमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । बिद्यामन्दिर पुस्तकालयले आयोजना गरेको बागलुङका साहित्यिक संस्थाबारे समीक्षात्मक गोष्ठीको अबसरमा वक्ताहरुले साहित्यलाई कविता र गजलको रुपमा मात्र...

रंगशालामा रेडक्रस को कृतिम घटना अभ्यास

पोखरा,१८ फागुन – भूकम्प आएपछि चोटक पटक लागेका मानिस घर बाहिरको खुल्ला स्थानमा चिच्याई रहेका थिए । कोहि भूँइमा लडिरहेका थिए त कोहि खुट्टामा हड्डीले छाला नै छेडेको अवस्थामा बिछिप्त मुद्रामा थिए । र कोहि...

बागलुङको तामा र फलामले पश्चिम आत्मनिर्भरः प्रदेश प्रमुख शेरचन

पोखरा, १७ फागुन -गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बागलुङमा भएको तामा र फलाम खानी उत्खन गरेर पश्चिम नेपाललाई आत्मनिर्भर बनाउन सकिने वताएका छन । बागलुङ समाज पोखराको १९औं साधारणसभा तथा १० औं अधिवेशनको शनिवार...

पार्टी फुट्दैन, मध्यावधि निर्वाचन पनि हल्ला मात्रै : गृहमन्त्री थापा

पोखरा, १७ फागुन – गृहमन्त्री रामबहादुर थापाले नेकपा फुट्ने र मुलुक मध्यावधि निर्वाचनमा जाने कुरा विरोधीले चलाएको हल्लामात्रै भएको बताएका छन् । गण्डकी प्रदेशस्तरिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न शनिवार पोखरा आएका गृहमन्त्री थापाले पछिल्ला...

न्यायलयले दिने सेवा सर्वसाधारणले मान्य हुनुपर्छ ः प्रधानन्यायधिश जबरा

बागलुङ, १७ फागुन– प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले न्यायलयको सुधारका लागि बनेको पञ्चबर्षिय रणनीतिक योजना कार्यान्वयनको चरणमा प्रबेश गरेको बताएका छन् । आँफु प्रधानन्यायधिश हुनुपूर्व संसदिय सुनुवाईको समयमा गरेका प्रतिबद्धता पुरा गर्ने क्रममा न्यायलयमा सुधारका...

सामाजिक सञ्जालमा लेखिने भाषा !

पोखरा,१७ फागुन – भनिन्छ,‘मान्छे चिन्न उसको बोली सुने पुग्छ ।’ बोली अभिव्यक्ति हो भने भाषा माध्यम । जसले जति राम्रा शब्द चयन गर्नसक्छ, बोली उसकै राम्रो हुन्छ ।मीठासपन थप्नु व्यक्तिको विशेषता होला ! बोली र...

निःशुल्क स्तन तथा पाठेघरको मुख क्यान्सर परिक्षणमा १२५ जना महिला लाभान्वित

पोखरा, १७ फागुन – पोखराको लामाचौरमा गरिएको निःशुल्क स्तन तथा पाठेघरको मुख क्यान्सर परिक्षण कार्यक्रममा १२५ जना महिला लाभान्वित भएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखाले लामाचौर स्वास्थ्यचौकीमा शुक्रबार आयोजना गरेको महिलाको स्तन तथा...

लायन्स क्लब अफ पोखरा लालिगुँरासद्धारा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण

पोखरा, १६ फागुन – लायन्स क्लब अफ पोखरा लालिगुँरासले माछापुच्छ« गाउँपालिका वडा नं. ८ मा अवस्थित वमबहादुर आधारभूत विद्यालयमा खेलकुद तथा स्टेशनरी सामाग्री विरतण गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालयमा नै पुगेर...

मासु व्यवसायी संघको प्रथम साधारणसभा सम्पन्न

पोखरा,१६ फागुन – मासु व्यवसायी संघ कास्कीको प्रथम वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । विगत एक दशक देखि कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिको नामबाट सञ्चालित संस्थाले विधान संसोधन गरी गत...

-->