सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ओलीले सम्झिए रवीन्द्र …

पोखरा,१६ फागुन -नेपाली राजनीतिमा आशालाग्दा नेता मानिन्थे रवीन्द्र । विद्यार्थी राजनीतिबाट उदाएका रवीन्द्र ताप्लेजुङको हेलिकप्टर दुर्घटनामापरि अस्ताएका थिए । गएको वर्ष फागुन १५ मा हेलिकप्टर दुर्घटनामा परि दिवंगत बनेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा...

बागलुङका पाँच विद्यालयमा ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’

बागलुङ,१६ फागुन – बागलुङ नगरपालिकाका पाँच विद्यालयमा ‘बिद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ सञ्चालनमा आएको छ । नेपाल सरकारको स्वास्थ्य महाशाखा नर्सिङ बिभागले चालु आर्थिक बर्षमा पाईलट परियोजनाका रुपमा बागलुङ नगरपालिकाका पाँच विद्यालयमा कार्यक्रम...

छुटेका गाउँमा पानी पु¥याउँदै बागलुङ नगरपालिका

बागलुङ,१६ फागुन – सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ नगरपालिका वडा नं. ६, ४ र ३ मा पर्ने लंगाउँ, भिरलांखुरी, तिनतले, छाप लगायतका गाउँमा मुहानको अभावका...

मन्त्रीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न लेखा समितिको सात दिने म्याद

पोखरा,१६ फागुन – २०७४ चैत २ गते जारी भएको मन्त्रिपरिषद सदस्यको आचारसंहिताको ८ नम्बर बुँदाले मन्त्री नियुक्ती भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । उक्त आचारसंहिता आठ नम्बरमा नै सीमित भयो...

निर्माण व्यवसायी हमालद्धारा पत्रकार भवनका लागि ५५ हजार सहयोग

बागलुङ, १५ फागुन – नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि पर्वतका निर्माण व्यवसायी विप्लव हमालले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । महासंघ भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको...

जामुनबोटमा ठडिए रवीन्द्र (फोटोफिचर)

पोखरा,१५ फागुन – पोखरा १८ जामुनबोटमा बन्दै गरेको सहिदपार्कमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । हेलिकप्टर दुर्घटनमा परि ज्यान अधिकारीको पूर्ण कदको रंगीन शालिक उनको स्मृति दिवसको अवसरमा अनावरण गरिएको...

बिहुँ काउलेमा एकिकृत बस्ती कहिले ?

बागलुङ, १५ फागुन – दुई बर्षअघि बागलुङको बिहुँमा जमिन भाँसिएर जोखिममा परेको बस्ती पुननिर्माण हुन अझै केही समय लाग्ने भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेमा निर्माण हुने भनिएको एकीकृत बस्तीको बिस्तृत परियोजना प्रतिवेदन...

धार्मिक पर्यटक भित्राउन धान्यान्चल महामहोत्सव

बागलुङ, १५ फागुन – पर्यटकीय गन्तव्यको रुपमा बिकास हुँदै गएको कुडुले स्थित रंगबिंकटेश्वर मुक्तिनारायण मन्दिर तथा शालीग्राम संग्राहलयमा ‘बिष्णुयाग धनधान्यान्चल महामहोत्सव’ आयोजना गरिने भएको छ । आगामी बैशाख १० गतेदेखि १९ गते सम्म महायज्ञ गर्न लागिएको...

गण्डकीका स्थानीय जनप्रतिनिधि भोकभोकै, सुविधा कहिलेसम्म ?

पोखरा,१५ फागुन – प्रदेश नं. १ बाहेक अन्य ६ वटा प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिहरुको लागि बनाइदिएको सेवा सुविधासम्बन्धि कानून असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले उक्त अनुसूचिमा रोक लगाइदियो । कार्तिक १ गते सर्वोच्चले...

म्याग्दीको भेडाबारी : सुन्तला खेतीबाट समृद्ध बन्दै

म्याग्दी, १४ फागुन – पश्चिमबाट पुर्व फर्कीएको भिरालो पाखो । हल गोरु पनि मुस्किलले अटाउने स–साना फोहोटा । खेतीबाली लगाएर घरायसी उपभोगलाई समेत नपुग्ने । बाँदर लगायत जंगली जनावरले दिने दुःख । म्याग्दीको मंगला...

-->