सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ट्याक्सी व्यवसायीको क्यान्सर पिडितलाई सहयोग

बागलुङ,१३ फागुन – ट्याक्सी व्यवसायीहरुले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छन् । धौलागिरी अञ्चल यातायात सेवा प्रालिमा आबद्ध भएका ट्याक्सी व्यवसायी र मजदुरले रकम संकलन गरेर क्यान्सर पिडित हिमालय थापा मगरलाई सहयोग गरेका हुन्...

बुर्तिवाङमा रगत संकलन केन्द्र खै ?

बागलुङ,१३ फागुन – जिल्ला अस्पताल जत्तिकै सेवा सुबिधा दिने गरी बुर्तिवाङको प्राथमिक स्वास्थ्य चौकी संचालन छ । दरबन्दीमा करार थप गरेर तीन जना डाक्टरले यहाँ सेवा दिएका छन् । यहाँ अपरेशन मार्फत सुत्केरी हुनेलाई पनि...

बागलुङ नगरस्तरीय राष्ट्रपति प्रतियोगिता सुरु

बागलुङ१३ फागुन – बागलुङ नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।प्रतिायोगितामा छात्र र छात्रा तर्फका १ हजार ५ सय मीटर दौड प्रतियोगिता सिगाना माबि तित्याङले जितेको छ । सिगाना...

स्व. रबिन्द्र अधिकारीको सम्झनामा विभिन्न कार्यक्रम गरिदै

पोखरा,१३ फागुन – स्वर्गीय रबिन्द्र अधिकारीको प्रथम स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउने मंगलवार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएको हो । स्मृति दिवसको...

अमृत आदर्शमा ट्राफिक सचेतना

बागलुङ,१२ फागुन – जिल्ला ट्राफिक कार्यालय बागलुङले बागलुङ नगरपालिका ३ स्थित अमृत आदर्श माध्यमिक बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो सहरीकरण र सवारी साधनको चापले हुन सक्ने सम्भावित दुर्घटना बाट बच्नका लागि...

देउरालीमा भलिवल प्रतियोगिता सुरु

देउराली,१२ फागुन –  देउराली युवा क्लब रूपा गाँउपालिका ५ देउराली बजारको आयोजनामा साविक वार्ड स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ । आयोजक र कालिका युवा क्लब रामदी वीच भएको उद्घाटन खेलमा कालिका युबा क्लब...

सरकार बिरूद्द प्रतिक्रियाबादी मिल्नुको विकल्प छैन : प्रधानमन्त्री ओली

पोखरा, १२ फागुन – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल बनाउन प्रतिक्रियावादीहरुले पार्टी भित्रैका व्यक्तिहरुको महत्वकांक्षा बढाउने काम गरेको आरोप लगाएका छन् । पार्टीको विभिन्न कमिटीहरुमा अल्पमतमा पर्दै गएका...

बडिगाड खोलामा पुल बन्यो, सडकमा सास्ती

बागलुङ, १२ फागुन – बुर्तिवाङदेखि ढोरपाटन जानेगरी बडिगाड खोलामा पक्की पुल निर्माण भएको छ । यो पुलले ढोरपाटन बजारदेखि पश्चिम तर्फको खण्ड जोडेको छ । खोलामा पुल नभएकोले दैनिक ढोरपाटन जाने तथा निसीखोलातर्फ जाने सयौं...

प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार स्थापना

पोखरा,१२ फागुन – नेपाल प्रेस युनियन कास्कीले ‘नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार’ संचालन गरेको छ । युनियन कास्की वर्तमान कार्यसमितिको एक वर्ष पूरा भएको अवसरमा आइतबार बसेको बैठकले सो पुरस्कार संचालन गर्ने निर्णय...

जलजला गाउँपालिकाको माटोमा अम्लीयपनको मात्रा बढी

पर्वत,१२ फागुन – पर्वतको जलजला गाउँपालिका बिभिन्न वडाका कृषकहरुको खेत र बारीको माटोलाई नमूनाका रुपमा परीक्षण गर्दा मोटोमा अम्लीयपनको मात्रा बढेको पाइएको छ । कृषि उत्पादनका हिसाबले उत्पादनयोग्य भूमि रहेको मानिने जिल्लाको उत्तरी क्षेत्रमा...

-->