पोखरा,१४ फागुन – प्रस्तावित गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङलाई सरकारले मन्त्रीसरहको सुविधा दिने भएको छ । विश्वविद्यालयको थप प्रक्रिया अगाडि बढाउन कुलपति नियुक्त गरेको सरकारले उनलाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको...