स्याङ्जा, १२ फागुन – भूमि ब्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री पद्मा अर्यालले जनतामा भरम छरेर निरासा नपार्न आग्रह गरेकी छन । सरकारले जनताको हितमा काम गरेपनि केही नगरे जस्तो अनर्गल प्रचार गरेर निरास...
पोखरामा प्याराग्लाइडिङ वल्र्डकप सुरु
पोखरा, १२ फागुन – पोखरामा एसियन टुर प्याराग्लाईडिङ वल्र्डकप आइतबारदेखि सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ एसोसियसनको सहयोगमा आयोजित विश्वकपमा फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल(एफएआई)बाट मान्यता...
सांसद नमिल्दा ८ करोडका योजना अलमलमै
पोखरा,१२ फागुन – गण्डकी सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ मा निर्वाचन पूर्वाधार विकास कार्यक्रमलाई बजेटमा समेट्यो । हरेक निर्वाचन क्षेत्रमा दुई करोड रुपैयाँका दरले ३६ निर्वाचन क्षेत्रलाई ७२ करोड रुपैयाँ सरकारले छुट्याएको छ ।यही रकम...
काँडेवासमा मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाँउ कार्यक्रम सुरु
गलकोट,१२ फागुन – गण्डकी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गत मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाँउ तथा विरकोट नमुना कृषि सहकारी संस्था गलकोट नगरपालिका वडा नं ८ काँडेवासको आज एक कार्यक्रमका बिच...
न्यू एभरेष्टको १४ औं बार्षिकोत्सव सम्पन्न
बागलुङ, ११ फागुन – न्यू एभरेष्ट एकेडेमी बागलुङको १४ औं बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरेर समापन भएको छ । तीन दिनदेखि संचालित बार्षिकोत्सव समारोह आइतवार मुल समारोहमा परिणत भएको थियो । मुलसमारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका...
न्यायिक समिति स्थानीत तहको न्यायपालिका : उपप्रमुख गुरुङ
पोखरा, ११ फागुन – पोखरा महागनरपालिका वडा नम्वर १४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको हो ।...
प्रारम्भिक कक्षा पढाइ प्रभावकारी, निरन्तरता दिन जोड
पोखरा,११ फागुन – विद्यार्थीहरुमा पढन शिप विकास गर्ने उदेश्य सहित सन् २०१४ देखि सुरु राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बनेको पोखरामा आईतवार आयोजित एक कार्यक्रमका वत्ताहरुले बताएका छन ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम...
पोखरामा क्यान इन्फोटेक शुरु
पोखरा, ११ फागुन – पोखरामा क्यान इन्फोटेक मेला शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा पोखरामा आइतबार गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक–२०२० शुरु भएको हो । पोखराको नयाँबजारस्थित पोखरा...
तनहुँमा दुई बस ठक्कर खादा ४३ यात्रु घाइते
पोखरा,११ फागुन – तनहुँमा भएको सवारी दुर्घटनामा ४३ जना घाइते भएका छन । आइतबार विहान ब्यास नगरपालिका १२ मा दुई बस ठक्कर खादा दुई बसमा सवार ४३ यात्रु घाइते भएका हुन । दमौलीबाट डुम्रेका लागि...
युनाइटेट फाइनान्सको २५ औं वार्षिकोत्सव : रक्तदान र खानेपानीका लागि सहयोग
पोखरा, ११ फागुन – युनाइटेट फाइनान्सको २५ औं वार्षिकोत्सवको अवसरमा फाइनान्सको पोखरा शाखाले आइतबार रक्तदान र खानेपानीका लागि सहयोग हस्तान्तरण गरेको छ । पोखरा सिमलचौरको जनप्रिय माविलाई फाइनान्सले ९० हजार रुपैयाँ सहयोग गरेको छ...