बागलुङ, १० फागुन – नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर बागलुङका बिभिन्न संघ संस्थाहरुले यहाँका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि मोटरसाईल ¥याली गरेका छन् । शुक्रबार शिवरात्रीको दिन पारेर बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेका...
ढोरपाटन नगरको रातो किताब आएन
बागलुङ, १० फागुन – रातो किताब छापेर नगरसदस्यले पाएपछि योजना सम्झौता गर्ने प्रावधान ढोरपाटन नगरपालिकाले उल्लंघन गरेको छ । नगरपालिकाले पास गरेको बजेट रातो किताबमा छापिएकै आधारमा उपभोक्ताले योजना सम्झौता गर्ने भएपनि नगरपालिकाले किताब नछाप्दा...
बलेबा बिमानस्थलमा कालोपत्रे सुरु
बागलुङ, १० फागुन – नारायणस्थानमा रहेको बलेवा बिमानस्थल शुक्रबारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले एक कार्यक्रमकाबीच पक्की धावनमार्ग निर्माणको शिलान्यास गरे । उनले बर्षौदेखि...
शिवालय माविको अध्यक्षमा सुवेदी
पोखरा,१० फागुन – कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजन सुवेदी सर्वसम्मत चयन भएका छन् ।
सोही विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्षसमेत रहेका सुवेदीलाई शिक्षा ऐन २०२८ तथा रुपा गाउँपालिका शिक्षा...
स्काभेटर पल्टिदा सहचालक घाइते
बागलुङ, १० फागुन – बागलुङको जैमिनीमा स्काभेटर पल्टिएको छ । जैमिनी नगरपालिका वडा नं. ३ दमेक स्थित बाँसखानीमा स्काभेटर पल्टिदा सहचालक घाइते भएका हुन् । सडक खन्ने क्रममा विहान ७ बजे बा १ क ८९६१...
पर्वत,१० फागुन – गाउँ गाउँमा मोटर बाटो, बिद्युत र इन्टरनेटको सुविधा पुगीसक्या । हिँडेर पुग्नका लागि घण्टौँ लाग्ने ठाउँहरुमा केही मिनेटमा नै पुग्न सकिने भयो, बिदेशमा रहेका आफन्तसँग घरमै बसी बसी भिडियोमा कुराकानी हुने...
सिंगापुर प्रहरीबाट रिटायर्ड भएपछि सिंगोर्खा सेक्युरिटी सञ्चालन
पोखरा, १० फागुन – सिंगापुर प्रहरीबाट अवकास भएर फर्केर नेपाल यहांका एक युवाले सेक्युरिटी कम्पनी खोलेका छन । सिंगापुरमा २६ वर्ष पल्टने जागिर गरेर फर्केका पुरानो घर पर्वत बाच्छा विहादी गाउपालिका भइ हाल पोखरा...
मेटिँदै नापीका नक्सा, सेवाग्राही र कर्मचारी हैरान
बागलुङ, १० फागुन – नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्र कुमार यादव बिहिबार कार्यालयमा निहुरीएर बसिरहेका थिए । कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठुलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा चेकजाँच...
झोलुङ्गेको लठ्ठाले बचायो ज्यान
म्याग्दी,१० फागुन – बेनी बजारमा अर्को सवारी साधनका चालक सँग सामान्य भानाभन पछि ग१ज ६७९८ नम्बरको टाटासुमो जिप चलाएका चालक डम्मर श्रीस आफ्नो गन्तव्यमा लागे । कोही पनि सवारी नरहेकाले उनी जीपमा एक्लै थिए ।...
नेकपाको भोट तान्ने त्यो खेल : खोला त¥यो, लौरी बिर्सियो !
पोखरा,१० फागुन – नेपालीमा एउटा उखान छ, ‘खोला त¥यो, लौरी बिर्सियो ।’ आफ्नो स्वार्थका लागि प्रयोग गरेको सन्दर्भमा बनाइएको यो उखान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संग मेल खान्छ ।
प्रसंग हो, कास्की २ की सांसद...