पोखरा,८ फागुन – पोखरा रंगशालाभित्र बनाउन लागिएको सुटिङ रेन्जको लागि टेण्डर आह्वान गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश शिलवालले सुटिङको लागि १ –२ दिन भित्र टेन्डर आह्वान गर्ने...
अमर आदर्शको १७ औं बार्षिकोत्सव
बागलुङ, ८ फागुन– अमरआदर्श आबासीय माबि बागलुङको १७ औं बार्षिकोत्सव बिहिवार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकाले गुणस्तरीय शिक्षा बिना देशको सामाजिक, आर्थिक बिकास समेत संभव नभएको बताईन् ।...
बिद्यालयस्तरीय भलिबल युएस एकेडेमीलाई
बागलुङ, ८ फागुन– न्यू एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १४ औं बार्षिकोत्सवको अबसरमा आयोजित बिद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधि युएस एकेडेमीले जितेको छ ।
बिहिवार भएको फाइनल खेलमा अमर आदर्श आबासिय माबिलाई सोझो सेटमा पराजित गर्दै...
प्राविधिक शिक्षाको पहल गर्दै प्रदेश सरकारः मन्त्री वस्नेत
पोखरा, ८ फागुन – गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेतले प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले पहल गरेको बताएका छन् ।
न्यू ग्यालेक्सी माविको रजत जयन्ती तथा अभिभावक दिवसको अवसरमा वौल्दै मन्त्री वस्तेतले दक्ष...
क्यान इन्फोटेकमा सूचना प्रविधि संग्रहालय
पोखरा, ८ फागुन – पोखरामा यही फागुन ११ देखि १५ सम्म हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा सूचना प्रविधि संग्रहालय (आइसिटी म्युजियम) स्थापना गरिने भएको छ ।सूचना तथा प्रविधिका क्षेत्रमा...
एक वर्षभित्रै जग्गादातालाई जग्गा फिर्ता दिने नगरप्रमुखको आश्वासन
बागलुङ, ८ फागुन – आधुनिक बागलुङ बसपार्क निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराएका जग्गादाताहरुले बसपार्क निर्माण भई बाँकी रहेको जग्गा फिर्ता गर्न आग्रह गर्दै बुधबार बागलुङ नगरपालिकामा डेलिकेशन गएका छन् । बागलुङ बसपार्क जग्गा व्यवस्थापन...
न्यू एभेरेष्ट एकेडेमीको १४ औँ बार्षिकोत्सव सुरु
बागलुङ,८ फागुन – न्यू एभेरेष्ट एकेडेमी बागलुङको १४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा अमर आदर्श, कालिका कन्या मावि, न्यू...
मुख्यमन्त्री, मन्त्री, सांसदको तलब बढ्यो
पोखरा, ८ फागुन – गण्डकी प्रदेशका मुख्यमन्त्री देखि सांसदहरुको सुविधामा बढोत्तरी भएको छ । यसअघि पनि २०७५ को वैशाख २२ गतेको निर्णयाानुसार बैठक भत्ता ७५० रुपैयाँबाट एक हजार पु¥याइएको थियो । यातायात सुविधा ७५०...
शिवरात्रीमा माझथुम सिद्धबराहमा भजन चुड्का प्रतियोगिता हुने
पोखरा, ८ फागुन – महाशिवरात्रीको अवसरमा सिद्धबराह तपोवन सन्यास आश्रममा भजन चुड्का प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका २३ ठुलाखेत माझथुममा रहेको सिद्धबराह तपोवन सन्यास आश्रममा खुला भजन चड्का प्रतियोगिता हुन लागेको हो...
एनएमबि बैंकद्वारा बालमन्दिरमा सहयोग
पोखरा,८ फागुन – एनएमबि बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वको काम अनुसार पोखरा महानगरपालिका ३ को एक सामुदायिक बिद्यालयमा सहयोग गरेको छ ।
बैंकले नदिपुर स्थित बालमन्दिर माबिलाई एक थान प्रिन्टर सहयोग गरेको हो । बैंकका गण्डकी...