आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

व्यावसायिक महिला क्लबको आयोजनामा पर्वतमा आँखा शिविर

पोखरा, ६ फागुन- पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वत स्थित मोदि गाउँपालिका वडा नम्वर १ सेराबेशिमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । क्लबले जर्मनीका माईकल...

बेसाएर खान छोडौ, आत्मनिर्भर बनौ : मुख्यमन्त्री गुरुङ

बागलुङ ,७ फागुन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन र कृषिको माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने बताएका छन । कृषिमा आत्मनिर्भर नबने सम्म समृद्धिको लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ थियो । खेतीयोग्य जमीन...

भविष्यको लक्ष्य निर्धारण गर्न सिक्दै विद्यार्थी

पर्वत,६ फागुन –  विद्यालयको तहको अध्ययन गरिरहेको बेलामा धेरैलाई आपूm भविष्यमा के बन्ने भन्ने थाहा हुँदैन् । सानै उमेरमा तय गरिएको लक्ष्यका आधारमा आप्mना क्रियाकलापहरु गर्ने हो भने हरेक व्यक्तिलाई लक्ष्यमा पुग्न सजिलो हुन्छ...

मानवसेवा आश्रमको सहयोगमा सांगितीक साँझ

बागलुङ, ६ फागुन– मानवसेवा आश्रमलाई सहयोग जुटाउन चर्चित कलाकारहरुको उपस्थितिमा सांगितीक साँझ आयोजना गरिने भएको छ । सबैकाागि खाना, नाना र छाना, हाम्रो चाहना भन्ने नाराका साथ स्थापित आश्रमको उद्देश्यमा सहयोग गर्न उक्त कार्यक्रम आयोजना...

ग्रामीण पर्यटनको बिकास, प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री

बागलुङ, ६ फागुन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामिण पर्यटनको विकास नै प्रदेश समृद्धिको आधार भएको बताएका छन् ।गाउँका कुनाकन्दरा विकासकालागिनै देशले संघीय प्रणाली रोजेको उनको धारणा थियो । गाउँगाउँमा रहेका सम्भावनाका क्षेत्रमा पर्यटनको...

राष्ट्रिय जनगणनामा सामुदायिक प्रश्नावली

पोखरा,६ फागुन – प्रत्येक १०–१० वर्षमा गरिने राष्ट्रिय जनगणना अन्तरगत २०७८ सालमा गरिने राष्ट्रिय जनगणमा पहिलो पटक सामुदायिक प्रश्नावलीको प्रयोग गरिने भएको छ । राष्ट्रिय जनगणनालाई अझै विश्वसनीय र गुणस्तरीय बनाउनको लागि र मानव विकास,...

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति सांसदको आपत्ति

पोखरा, ६ फागुन – राष्ट्रिय जनमोर्चाका सांसद पियारी थापाले मुख्यमन्त्रीले माफी माग्नुपर्ने बताएकी छन् । सोमबारको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै थापाले मुख्यमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति मात्र जनाइनन्, माफी पनि माग्नुपर्ने माग राखिन् । आइतबारमात्रै गण्डकी...

बागलुङ नगरपालिकाले बाड्यो कृषि अनुदान

बागलुङ, ५ फागुन – कृषिलाई व्यवसाय बनाएकाहरुलाई बागलुङ नगरपालिकाले अनुदान बितरण गरेको छ । दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई उनीहरुको लगानी, मेहेनत र क्षेत्रफल तथा पशु संख्याको आधारमा अनुदान दिएको नगर...

आनन्द ज्योति माबिमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता

पोखरा, ५ फागुन – पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भू.पू. बिद्यार्थी मञ्च आनन्द ज्योति मा. बि. को आयोजनामा आईतबार बिद्यालयमा माध्यमिक तह र...

नेपनि संघ कास्कीमा पदाधिकारी चयन

पोखरा, ५ फागुन – नेपाल परिवार नियोजन संघ कास्कीमा पदाधिकारी चयन गरिएको छ ।संघका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले उपसभापतिमा नवीन सिग्देल, सचिवमा निशा भण्डारी, कोषाध्यक्षमा राजेश अधिकारी र युवा संयोजकमा सविना...

-->