आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

घरेडी घोथाने १२ भाई चेलीवेटी कोष स्थापना

पोखरा,५ फागुन – पोखरा महानगरपालिका वाड नं. २२ अन्तर्गत कालावाङ घरेडीमा अवस्थित घरेडी घोथाने १२ भाईका छोरी चेलीहरुको पहिलो भेलाले बुद्धिमाया गुरुङको अध्यक्षतामा ११ सदस्य कार्य समिति २ बर्षको लागि सर्वसम्मत चयन गरेको छ...

नेशन पुनलाई आइडल बनाउन पोखरामा समिति गठन

पोखरा,५ फागुन –  नेपाल आइडल सिजन ३ को उत्कृष्ट ९ मा पर्न सफल नेशन पुनलाई आइडल बनाउन पोखरामा सहयोग समिति गठन गरिएको छ । नारायण पुनको संयोजनमा समिति गठन गरिएको हो । २७ सदस्य समितिको...

गलकोटको टेउवामा अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु (फोटो फिचर )

बागलुङ,५ फागुन – गलकोट नगरपालिका–५ टेउवामा आजदेखि अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु भएको छ ।                 ...

अमर आदर्शको १७ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस जारी

बागलुङ,५ फागुन – बागलुङ बजार स्थित अमर आदर्श आवसीय माविले १७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन शुरु गरेको छ ।बिद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न खेलकुद, सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम सहित मनाउन शुरु गरेको...

पोखरामा अब २५ लाखसम्मको योजनाको सम्झौता वडाबाटै

पोखरा,५ फागुन – पोखरा महानगरपालिकामा अब २५ लाख रुपैयाँसम्मका पूर्वाधार विकास साझेदारीतर्फका आयोजनाको सम्झौता वडा तहबाटै हुने भएको छ । पोखरा महानगरपालिकाको ३६ आँै कार्यपालिका बैठकले वडास्तरीय आयोजनाको सम्झौता वडासचिव र इञ्जिनियरले नै गर्नसक्ने निर्णय गरेको...

गण्डकी विश्वविद्यालयको कुलपति बने प्रा.डा. गणेशमान गुरुङ 

पोखरा,५ फागुन – दोश्रो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेबाट समानुपातिक कोटामा संविधानसभा सदस्य हुन पुगेका प्रा.डा. गणेशमान गुरुङ प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका छन् । नेपालमै पहिलोपटक कुलपति बन्ने गुरुङ पहिलो व्यक्ति पनि हुन् ।...

वडा नम्वर १८ र २४ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा, ५ फागुन – पोखरा महागनरपालिका वडा नम्वर १८ र २४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको...

बिदेशी मुर्तिकारलाई बागलुङमा स्वागत

बागलुङ, ४ फागुन– गलकोटमा हुने अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाका लागि आएका बिदेशी कलाकारलाई बागलुङमा स्वागत गरिएको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराल पौडेलसहित कालीका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला प्रशासन र गलकोट क्षेत्रका बासिन्दाले कालीका...

जिपबाट खसेर गम्भीर घाईते भएका पुर्जाको मृत्यु

पर्बत, फागुन ४ – गत सोमबार जिपबाट खसेर गम्भीर घाईते भएका बेल बहादुर पुर्जाको मृत्यु भएको छ । पर्वतको जलजला गाउपालिका वडा नम्बर ९ बनौ बस्ने ४८ बर्षिय पुर्जाको उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा आईतबार...

दक्षिण कोरियाली राजदूत र पोउवा संघका प्रतिनिधिबीच भेटघाट र छलफल

पोखरा, ४ फागुन – नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिक तथा पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच द्धिपक्षीय व्यापार बिस्तार तथा सहकार्यका विषयमा छलफल भएको छ । सो छलफल तथा भेटघाट कार्यक्रममा पोखरा...

-->