आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

म्याग्दीका ७ ठाउँमा पक्की पुल बन्दै

म्याग्दी,४ फागुन – हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगका बस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुल निर्माण भइरहेका छन् । संघीय र प्रदेश सरकारले सात ठाउँमा मोटरेबल पुल निर्माण गरेका हुन् । संघीय सरकारअन्तर्गत रहेको सडक डिभिजन...

देउराली युवा क्लबको बार्षिक उत्सबमा विविध कार्यक्रम

पोखरा,४ फागुन – रूपा गाँउपालिका ५ देउराली बजारमा रहेको देउराली युवा क्लबले ११ औ बार्षिक उत्सब विविध कार्यक्रम सहित मनाउने भएको छ । फागुन १२ गतेदेखि १५ गतेसम्म खेलकूद तथा सास्कृतिक कार्यक्रम आयोजना गरेको...

पर्वतको फलामखानीको प्रयोगशाला रिपोर्ट आउन चार महिना लाग्ने

पर्वत,४ फागुन –  देशमा रहेका खानी तथा तत्वहरुको उत्खनन् नहुँदा आयातमा मात्र निर्भर रहनु परेको बेलामा पर्वतको महाशिला गाउँपालिकामा रहेको फलामखानी उत्खनन् गर्नको लागि प्रारम्भिक अध्ययन सहितको सर्वेक्षण गर्न सुरु भएको छ । महाशिला गाउँपालिको...

सडकमा फुड फेस्टिवल गर्दै पोखरा सिटी रेवान

पोखरा,४ फागुन – पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने सिटी रेवानका...

दोस्रो चिल्ड्रेन लाईफको उपाधि अमर आदर्शको पोल्टामा

बागलुङ, ३ फागुन– दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधि अमर आदर्शले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक चिल्डेक लाईफ इङ्गलिस बोर्डिङ स्कुल (सेतो)लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै अमरले...

टेवुल चडेर सलामी लिए जैमिनीका नगर प्रमुखले

बागलुङ, ३ फागुन– जिल्लाका बिभिन्न स्थानीय तहहरु विद्यालय स्तरमा रहेका प्रतिभा खोज्ने कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरिरहेका छन् । एक दुई दिन पहिला मात्रै बरेङ गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरेको छ भने जैमिनी नगरपालिकाले...

सरकार संघियता र लोकतन्त्र विरोधी भयो : विमलेन्द्र निधी

बागलुङ, ३ फागुन – नेपाली काँग्रेसका उप–सभापति विमलेन्द्र निधिले सरकारले संघियता र लोकतन्त्र विरोधी काम गर्दै गएको आरोप लगाएका छन । उनले सरकार संघियताको सुदृढिकरण र लोकतन्त्रको रक्षाका लागि कुनैपनि गतिविधि हासिल गर्न नसकेको...

सफल पोखरा म्याराथनको उपाधि जापानका थाकानासीको पोल्टामा

पोखरा, ३ फागुन – सफल पोखरा म्याराथनको १४ औँ सस्करणको उपाधि जापानीज धावक यत्सुके थाकानासीले जितेका छन् । उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका हुन् । पोखरासँग मितेरी...

एलआईसीको उत्प्रेरणा कार्यक्रमः उत्कृष्ठ पाँच अभिकर्ता सम्मानित

बागलूङ, ३ फागुन ( आफ्ना अभिकर्ताहरुलाई लक्षित गरेर लाईफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० शाखा कार्यालय बागलुङले शनिवार अभिकर्ता उत्प्रेरणा मुलक परिक्षण तथा अन्तरक्रिया कार्यक्रम शनिवार बागलूङ बजारमा आयोजना गर्यो । सो कार्यक्रममा आफ्ना भनाई राख्दै...

फागुन ९ गतेबाट ‘यो कस्तो महाभारत’ मञ्चन हुने

पोखरा,३ फागुन – पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएको दुईवर्ष पुगेको छ । तेस्रोवर्ष प्रवेशको अवसरमा थिएटरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सहभागी वत्ताहरुले पोखरा थिएटर सञ्चालन भएपछि पोखराको रंगमञ्चले राष्ट्रिय स्तरमा...

-->