आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बलेवामा आयोजित महायज्ञमा करिव डेढ करोड शंकलन

बागलुङ,८  फागुन – बागलुङ नगरपालिका–१४ नारायणस्थानमा आयोजित श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञममा १ करोड ४४ लाख शंकलन भएको छ । आधार आधारभुत विद्यालयमा आर्थिक सोत जुटाउने उद्देश्यले आयोजित महायज्ञमा १ कडोड ४४ लाख भन्दा वढी रकम...

पोखरामा फुडरा फुड डेलिभरी सञ्चालनमा

पोखरा,८ फागुन – पोखरामा फुडरा फुड डेलिभरी सुरुवात भएको छ । बुधबार पत्रकार सम्मेलन गरी फुडरा प्रालीले एप्स तथा वेभसाइट सुरु गरेको जानकारी दिएको हो । पोखरामा खाना र खाजाका पारखीहरुलाई लक्षित गर्दै वेभ साईट...

जलजलाका २२ बर्षिय दुर्गाले बनाए ८० किलोको अग्लो खुकुरी !

पर्वत, ७ फागुन – जिल्लाको जलजला गाउँपालिका-२ मल्लाजका २२ वर्षीय दुर्गाबहादुर सुनारले तीन महिना लगाएर ८० किलोग्राम तौल भएको १० फिट अग्लो खुकुरी बनाएका छन् । दुर्गाबहादुरसंगै अर्जुन, सन्तोष र हरिलाल बिकको समूहले बनाएको...

गण्डकी प्रदेस सदस्यका स्वकीयहरुलाई जिम्मेवारी प्रशिक्षण

पोखरा, ७ फागुन – गण्डकी प्रदेशसभा सदस्यका स्वकीय सचिवहरुलाई उनीहरुको काम कर्तब्य र जिम्मेवारी बारे जानकारी दिने उदेश्यले प्रदेशसभा सचिवालयको आयोजनामा मंगलवार एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरियाये । प्रदेशसभा सदस्यहरुलाई सफल बनाउनको लागी...

महिलाको समानुपातिक सहभागितामा जोड

पोखरा,७ फागुन –  मदन भण्डारी फाउण्डेशन महिला विभाग कास्कीले  समृद्धिमा महिला विषयक बिचार गोष्ठी गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य सुजिता शाक्यले राज्यका हरेक निकायमा...

बागलुङमा मनाइयो ७० औ प्रजातन्त्र दिवस

बागलुङ, ७ फागुन -एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । बागलुङमा पनि ७०...

भैसी चोरेको आरोपमा दुई जना पक्राउ

स्याङ्जा, ७ फागुन – भैसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका दुई बस्ने २४ वर्षीय अजमत अलि र सेही ठाउँ बस्ने २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ । ग १ ज ५८४१ नम्वरको जिपमा...

शिवरात्रीमा नमस्तेको विश्व संगीत महोत्सव

पोखरा,७ फागुन – महाशिवरात्रीको अवसरमा आउँदो फागुन ९ गते नमस्ते ब्याण्डले पोखरामा विश्व सङ्गीत महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्डसहित नेपालका चर्चित कलाकारको प्रस्तुति रहने छ । कार्यक्रममा दीप श्रेष्ठ,...

स्वकीयहरुलाई प्रशिक्षण

पोखरा,७ फागुन – गण्डकी प्रदेशसभा सदस्यका स्वकीय सचिवहरुलाई उनीहरुको काम कर्तब्य र जिम्मेवारीबारे प्रशिक्षण दिइएको छ । गण्डकी प्रदेशसभा सचिवालयको आयोजनामा भएको प्रशिक्षणमा प प्रदेशसभा सदस्यहरुलाई सफल बनाउनको लागि स्वकीय सचिवहरुको भूमिका उल्लेख्नीय हुने...

न्यू एभरेष्ट बागलुङको चोधौ बार्षिकोत्सव बुधवारदेखि सुरु

बागलुङ, ७ फागुन – न्यू एभरेष्ट अक्याडमी बागलुङको चोधौ बार्षिकोत्सव बुधवारदेखि सुरु हुने भएको छ । बार्षिकोत्सवको पहिलो दिन अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल कृष्ण वहादुर अधिकारीले वताए । साता ब्यापी रुपमा...

-->