आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेउवा महासंघ गण्डकीको समर्थन ढकाललाई

पोखरा, ९ फागुन –  नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले आसन्न महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रुपमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ । महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई...

स्कुल स्कुलमा आध्यात्मिक शिक्षा पढाउनुपर्छ : थापा

पोखरा, ९ फागुन – गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले समाजमा बढ्दो अपराध न्यूनीकरण गर्न आध्यात्मिक शिक्षालाई विद्यालयमा अध्यापन गराउनुपर्ने बताउनुभएको छ । शिवरात्रीको पावन अवसरमा ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारले आयोजना गरेको ८४ औ...

ब्रेन ट्युमरको उपचार गराइरहेका परियारलाई गुरुङद्धारा आर्थिक सहयोग

पोखरा, ९ फागुन – ब्रेन ट्युमर भइ उपचार गराइरहेका पोखरा २० आटीघरका मोहनसिंह परियारलाई युकेमा बसोबास गर्ने विमला गुरुङले आर्थिक सहयोग गरेकी छिन । आर्थिक अभाव झेल्दै पोखराको मणिपाल हस्पिटलमा उपचाररत अवस्थामा रहेको ५३...

नेउवा महासंघ गण्डकीको सहयोग मानव सेवा आश्रमलाई

पोखरा,९ फागुन – नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले पोखराको विरौटामा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न, खाजाका सागग्री र सरसफाईका सामान प्रदान गरेको छ । गण्डकी प्रदेश सरकारको तीनदिन प्रजातन्त्र दिवस मनाउन आह्वान गरेको...

राखेप सदस्यसचिव सिलवालसँग पत्रकार भेटघाट

पोखरा, ९ फागुन – राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले देशका ७ सय ५३ वटै स्थानीय तहमा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा लागिपरेको बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा...

खानेपानी संस्थान उपभोक्तामैत्री : अध्यक्ष चौधरी

पोखरा, ९ फागुन – नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष जीउलाल चौधरीले खानेपानी संस्थानले दिने सेवा उपभोक्तामैत्री हुनु पर्ने बताएका छन् । पोखरा शाखामा आयोजित ‘स्वस्थ्यकालागि अतिरिक्त समयमा खेल’ भन्ने नाराका साथ भएको ब्याडमिन्टन...

पोखरा शिक्षाको हब : उपप्रमुख गुरुङ

पोखरा, ९  फागुन –  पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई शिक्षाको हब बनाउने उद्देश्यले अगाडी बढेको बताएकी छन् । पोखराको जरेबरमा रहेको दि विज्डम बोर्डिङ स्कुलको २२ औ अभिभावक दिवस तथा पुरस्कार वितरणमा बोल्दै...

कफीमा कोरोना : ४० प्रतिशतले उत्पादन घट्ने

पोखरा,९ फागुन – राष्ट्रिय उत्पादनमा गण्डकीबाट २८ प्रतिशत योगदान दिने नगदेबाली कफीको यसवर्षको उत्पादन ४० प्रतिशतले घट्ने भएको छ । राष्ट्रिय कफी विकास बोर्डले नै यसको प्रक्षेपण गरिसकेको छ । बोर्डको भनाई छ, ‘नौ...

पीएनमा नेविसंघ र अनेरास्ववियुबिच ग्याङ फाइट !

पोखरा,८ फागुन –  सामान्यत हामी विश्वविद्यालयमा प्राज्ञिक उन्नयनका लागि जाने गछौं । माध्यमिक शिक्षा सकेपछि सुरु हुने विश्वविद्यालयमा कतिपय राजनैतिक करिअरका लागि मात्रै पनि जाने गर्छन् । यस्तै, राजनैतिक करिअर बनाउँने थलोका रुपमा चिनिएको विश्वविद्यालय...

बिप्लब कार्याकर्ताद्वारा आत्मसर्पपण

बागलुङ, ८ फागुन– बिप्लब नेतृत्वको नेकपाको सदस्य रहेर ध्वंसात्मक गतिविधिमा संलग्न भएकोले पक्राउ परेका एक युवकले आत्मसमर्पण गरेका छन् । बागलुङ नगरपालिका वडा नं. ७ कालीमाटी घर भएका ४० बर्षिय लालबहादुर नेपालीले बिहिवार जिल्ला प्रशासन...

-->