आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मानवसेवा आश्रमको सहयोगार्थ बागलुङमा सांगितीक साँझ

बागलुङ, ११ फागुन – मानवसेवा आश्रम संचालनकालागि रकम संकलन गर्न राष्ट्रिय कलाकारहरुको जमघटमा बागलुङमा सांगितीक साँझ आयोजना गरिएको छ । गलकोट युथ गु्रपको आयोजनामा सबैका लागि नाना, छाना र खाना, हाम्रो चाहना भन्ने नाराका साथ...

मादीमा गाउँघर स्वास्थ्य क्लिनिक

पोखरा,११  फागुन – गण्डकी अञ्चल आयुर्वेद औषधालय कास्कीको आयोजनामा नसर्ने रोग व्यवस्थापन र आयुर्वेद स्वास्स्थ सेवाबाट टाढा रहेका सेवाग्राहीलाई सेवा दिने उद्देश्यले गाउँघर स्वास्थ्य क्लिनिक स्थापना भएको छ । यही माघ २८ गते मादी ५...

एकै गाउँका आठ महिलामा क्यान्सरको लक्षण !

बागलुङ, ११ फागुन – बागलुङको जैमिनी नगरपालिका–७ जैदीका महिलाहरुमा पाठेघरको मुखको क्यान्सरका लक्षणहरु देखा परेका छन् । स्वास्थ्य कार्यालय बागलुङ र जैमिनी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको पाठेघरको मुखकको क्यान्स (भीआईए) परीक्षण शिविरमा सहभागि महिला...

आजबाट पोखरामा क्यान इन्फोटेक

पोखरा,११ फागुन – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा आइतबारबाट पोखरामा क्यान इन्फोटेक–२०२० आयोजना हुँदैछ । ११औं संस्करणको गण्डकी प्रदेशस्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ १५ गतेसम्म जारी रहने आयोजक संस्थाका सचिव...

पाउँदुर महायज्ञको आय–व्यय सार्वजनिक

पाउँदुर(अन्नपूर्ण), ११ फागुन – कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिर्ण विकासका लागि गरिएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।यज्ञबाट झण्डै एक करोड वचत हुन सफल भएको छ।यज्ञमा कुल...

‘कर्मचारी र राजनीतिक नेतृत्वबीच लय नमिल्दा विकास खर्च कम’

पोखरा,११ फागुन – गोर्खा जिल्लाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा करिब २ अर्ब ४९ करोड ९ लाखको बजेट खर्च गर्ने अख्तियारी पायो । आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदासम्म गोर्खाले २५.४० अर्थात् ६३ करोड ४०...

स्कुले जीवनबाटै खेल र संगीतलाई स्थापित गराइने : मन्त्री पुन

पोखरा,११ फागुन – सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताइन ।उमेर कटिसकेपछि खेल्नुको अर्थ हुँदैन, राम्रो नतिजा ल्याउनको लागि सानै उमेरदेखि खेल र संगीतलाई स्थापित गराउने हाम्रो उदेश्य छ’,...

बागलुङमा मोटरहेडकाे नयाँ शोरुम

बागलुङ,१० फागुन- नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारीक विक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडले बागलुङमा  आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि झपेन्द्र बहादुर जि.सी. र कम्पनीका बिजनेश डेभलपमेन्ट हेड...

नमुना टोलको अधिवेशन सम्पन्न

पोखरा,१० फागुन –  पोखरा १७ मा रहेको नमुना टोल सुधार संस्थाको सनिवार अधिवेशनको उद्धघाटन सम्पन्न भयो । कार्यक्रमलाई व्यानरमा हस्ताक्षर गरि उद्धघाटन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख सृजना शर्माले समाजमा रहेका सवै खालका विकृती विसंगतिहरु...

एमसीसी परिमार्जन गर्न अमेरिकासँग कुरा भएको छ : प्रचण्ड

नवलपुर,१० फागुन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग गरिएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन्। शनिबार बिहान नवलपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अध्ययन कार्यदलले शुक्रबार अध्यक्षद्वयलाई...

-->