सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकी प्रदेशसभा (संसद) मा अवरोध कायमै

पोखरा, १ चैत – लगातार तीन दिनसम्म गण्डकी प्रदेशसभा बैठक कांग्रेसले अवरुद्ध गरेको छ । बुधबार, बिहिबार र शुक्रबार कांग्रेसले दुई विषय उठान गरिरहेको छ । जसको जवाफ कांग्रेसले मुख्यमन्त्रीबाट खोजेको छ । एउटा विधेयकमाथिको...

नेपाली कांग्रेस प्रदेश सचिवमा केसी

पोखरा, ३० फागुन – नेपाली कांग्रेस कास्की १ ख को प्रदेश समिति गठन टुंगिएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णयअनुसार स्थानीय तह संगठन पुनर्संंरचनाको व्यवस्था र निर्देशिका २०७६ अनुसार संघीय संरचनामा व्यवस्था भएको संरचनाअनुरुप...

वडा नम्वर २३ मा मेलमिलाप केन्द्र स्थापन

पोखरा, ३० फागुन – पोखरा महानगरपालिका वडा नम्वर २३ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स्थानीय तहका विवाद मेलमिलापक मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं...

तीन वर्षीया छोरी सहित बाबुले गरे आत्महत्या

तनहुँ,३० फागुन – तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएर आत्मह्त्या गरेका छन । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा...

अंचल अस्पताललाई भेगन समूहको सहयोग

बागलुङ, ३० फागुन–भ्रमणका लागि बागलुङ आएको अन्तराष्ट्रिय शाकाहारी समुह ‘भेगन’ले धौलागिरी अञ्चल अस्पतालमा उपकरण सहयोग गरेको छ । बिरामीको धड्कन जाँच गर्ने मेसिन ‘स्थेषकोप’ तीन थान र बच्चाहरुको चेकजाँचका लागि प्रयोग हुने ‘डप्लर’ मेसिन...

भुतपुर्व खेलाडी मञ्चद्वारा सहारा युकेको टोलीलाई स्वागत

पोखरा,३० फागुन – पोखरामा जारि आहा ! रारा गोल्ड कपको सन्दर्भलाई लिएर पोखरा आएको सहारा युकेको टोलीलाई भुतपुर्व खेलाडी मञ्च नेपालले आज एक कार्यक्रमका विच स्वागत गरेको छ ।स्वागत कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष तेज...

‘महामारी बिरुद्ध लड्न एकजुट बनौं’

बागलुङ,३० फागुन – महामारी र प्राकृतिक प्रकोप नियन्त्रणका लागि लोककल्याणकारी सन्देश प्रवाह र हरेक नागरिकले व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । स्वाथ्य कार्यालय बागलुङको आयोजनामा इपिडिमियोलोजी, औलो कालाजार नियन्त्रण तथा प्राकृतिक...

सार्वजनिक लेखा समितिले माग्यो कृषि योजनाका विवरण

पोखरा, ३० फागुन – प्रदेशको कृषि मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा सञ्चालित दर्जनौँ कार्यक्रमका विवरणहरु उपलब्ध सार्वजनिक लेखा समितिले मागेको छ । प्रदेशभित्रका सबै जिल्लाका कृषि ज्ञानकेन्द्र तथा विज्ञकेन्द्रका पदाधिकारीहरु सहित भूमिव्यवस्था, कृषि तथा...

बागलुङ र पर्वतमा मनाईयो लोक दोहोरी स्थापना दिवस

बागलुङ,३० फागुन – राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको १९ औ स्थापना दिवस जिल्ला कार्य समिति बागलुङले दिप प्रज्वलन गरेर मनाएको छ । फागुन २८ गते बागलुङ बजारको लोकतान्त्रिक चोकमा प्रतिष्ठानका पदाधिकारी सदस्यहरु...

बागलुङको भबिष्यकालागि क्यामपस र अस्पताल सुधारौं : डा.पाठक

बागलुङ,३० फागुन – प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठकले धौलागिरी बहुमुखी क्याम्पस र धौलागिरी अञ्चल अस्पताललाई बागलुङका गर्वगर्न लायक स्थल बनाउनुपर्ने बताएका छन् ।उनले बागलुङको व्यवसायिक र राजनीतिक भविष्यका लागि पनि यी दुवै स्थानको संरक्षण...

-->