सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सुल्झीयो खानी उत्खनन् अध्ययनको बिबाद

बागलुङ, २ चैत – जमिनमुनी पड्कीएको बमका कारण घरहरु चर्किने र बच्चाहरु तर्सिने गरेपछि अध्ययनको कामनै रोकेका बागलुङ नगरपालिका–९ तित्याङका स्थानीय र अध्ययन गरिरहेको कम्पनीबीच सहमति जुटेको छ । तामा लगायतका धातुको अनुसन्धानको काम...

चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु

बेनी, २ चैत – म्याग्दीको अन्नपूर्ण गाउपालिका-६ खिवाङमा गएराति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...

द्वन्द्वपीडितको सम्मानका लागि काँग्रेसको कोष स्थापना

बागलुङ, २ चैत – द्वन्द्वपीडितहरुको सम्मानका लागि नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र एकले कोष स्थापना गर्ने भउको छ । द्वन्द्वको समयमा सहादत, घाइते तथा विस्थापित परिवारलाई सम्मानका लागि सम्मान कोष स्थापना गर्न लागिएको हो...

नेपाली काँग्रेसको लेखानीमा प्रशिक्षण

बागलुङ, २ चैत – नेपाली काँग्रेस लेखानीको आयोजनामा कादेशमा एक दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका गण्डकी प्रदेश सभाका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले नेपाली काँग्रेस देशकै पुरानो र...

कोरोना भाइरसविरुद्ध सचेतना : सडकैभरि, नेकपाका कार्यकर्ता !

पोखरा, २ चैत – चैते सक्रान्ति, शनिवारको दिन । त्यसो त शनिवारलाई सवैले आफ्नो साताभरीको विश्राम गर्ने दिनको रुपमा पनि लिने गर्दछन् । हुन पनि हो, हामी नेपालीलाई कहाँ सधै विश्राम गरिरहन मिल्छ र...

म्याग्दी अन्नपूर्णको विशेष गाउसभा : साढे तीन करोड बजेट थप

म्याग्दी, १ चैत – जिल्लाको अन्नपूर्ण गाउपालिकाले शुक्रबार बिशेष गाउसभा गरी चालु आर्थिक वर्ष २०७६÷७७ का लागि साढे तीन करोड रुपैयाँ बजेट थप गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत...

आँधिखोला रेष्टुरेण्टमा जुवा खेल्दै गरेका ९ जना पक्राउ

स्याङ्जा, १ चैत – जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पुललिबजार नगरपालिका-१० राङखोलामा रहेको आँधिखोला रेष्टुरेण्टमा जुवा (तास) खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ...

जनसमबन्ध बढाउन नेकपा बागलुङले सुरु गर्यो अभियान

बागलुङ, १ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जनतासंग समबन्ध बढाउन तीन महिने अभियान शनिवारदेखि सुरु गरेको छ । दुई ठूला पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी एकता भई नेकपा बनेपछि पार्टीको सांगठानिक...

गोरखामा डा.काेइरालाकाे गुट भेला, पार्टी निर्णय अवज्ञा !

गोरखा, १ चैत – गाेरखा कांग्रेसले केन्द्रको निर्देशन अवज्ञा गर्दै शुक्रबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्‍चालन गरेको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण प्रशिक्षण, भेला स्थगन गर्न पार्टी केन्द्रले जारी गरेको सूचनाविपरीत गोरखा...

दादुरा रुवेला खोप सम्बन्धि अभिमुखिकरण 

बागलुङ,१ चैत – दादुरा रुवेला खोप अभियान २०७६÷७७ अन्तरगत बडिगाड गाउँपालिका खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम खार बजारमा सम्पन्न भएको छ। सो कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सवै स्वास्थ्यकर्मि तथा जनप्रतिनिधिलाई इमान्दारी...

-->