सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङमा एक बर्षभित्रै तामाखानी सञ्चालनमा आउने (फिचर)

बागलुङ, ३ चैत– देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरी ठुल्ठुला ढुंगाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङहरु । आगोले पोलेको जस्तो धुँवाले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । हिजो हथौडाको भरमा खनिएका...

कार्ययोजना सहित बजार अनुगमन गर्न निर्देशन

पोखरा,३ चैत -गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश बजार अनुगमन समितिलाई कार्ययोजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ । आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरुसँग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दे समितिले...

बडिगाड गाउँपालिकाले विद्यालय समायोजन गर्ने

बागलुङ,३ चैत – बडिगाड गाउँपालिकाले नयाँ शैक्षिक सत्रवाट विद्यालय समायोजन गर्ने तयारी गरेको छ। बडिगाड गाउँकार्यपालिकाको ६० औं वैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो। जसको लागी यहि चैत्र ४ गते गाउँपालिका भित्रका सवै...

बरेङमा ‘एक घर एक महिला रोजगार’ कार्यक्रम

बागलुङ,३ चैत – महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले जिल्लाको बरेङ गाउँपालिकाले ‘एक घर एक महिला रोजगार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । लघुउद्यममार्फत स्वरोजगारमा महिलालाई जोडेर उत्पादन बृद्धि र आत्मानिर्भर बनाउनका लागि कार्यक्रम लागु गरिएको हो...

कोरोना संक्रमणबाट बच्न राम्दीमा हेल्थ डेक्स स्थापना

स्याङ्जा, ३ चैत- गल्याङ नगरपालिका १ स्थीत राम्दीमा कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा जानकारि दिने उद्देश्यले स्थापना गरिएको हेल्थ डेक्सको गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले आइतवार शुभारम्भ गरे । गण्डकी प्रदेश र ५...

चैतको हिमपातले मनै लोभ्यायो

बागलुङ,३ चैत – होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारी शनिबार पहिलोपटक गाजाको दह घुम्न पुगे । उनलाई पहिलोपटक गाजा पुग्दा पर्यटकीय क्षेत्रले लोभ्यायो । ६ जना साथी मिलेर गएका उनीहरु शनिबार गाजामै बिताउने योजना...

सुस्मीता बचाउ अभियानमा त्रिशक्ती क्लब

पोखरा, ३ चैत – कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ३ निवसी वर्ष १९ कि सुस्मीता परियार हाल दुवै मृगौला फेल भई पस्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा नियमीत डाइलोसिस भइरहेको परिबारले जनाएको छ ।उपचारमा संलग्न डाक्टरका...

संसद कहिलेसम्म ‘अनिर्णयको बन्दी’ ?

पोखरा,३ चैत – सरकार र विपक्षी दलको अडान कायमै छ । सरकारका तर्फबाट अब मुख्यमन्त्रीले सदनमा आएर जवाफ दिनेछैनन् । आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले पत्रकार सम्मेलनमा नै कांग्रेसले सदनमा उठाएका...

लुम्ले केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प

बागलुङ, २ चैत – आईतवार साँझ गण्डकी प्रदेशका बिभिन्न जिल्लामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । कास्कीको लुम्लेलाई केन्द्र बिन्दु बनाएर राती ८ः४५ बजे ५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको...

कालीगण्डकी दोहनको बिषयमा युवा संघ र अनेरास्ववियुको ध्यानाकर्षण

बागलुङ, २ चैत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी तथा युवा संगठनले कालीगण्डकी दोहनको बिषयमा ध्यानाकर्षण भएको भन्दै तत्काल दोहन रोक्न आग्रह गरेको छ । आईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै राष्ट्रिय युवा संघ...

-->