सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

अन्तिम समयमा एसइई परीक्षा स्थगित

बागलुङ, ५ चैत– भोली देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । नेपाल सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा प्रभाव पार्न सक्ने भन्दै परीक्षा स्थगीत गरेको हो । कोभिड १९ रोकथाम...

राम्दीको एकीकृत विकासका लागि काम सुरु

स्याङ्जा, ५ चैत- गल्याङ नगरपालिका १ राम्दीमा रहेको धार्मिक एवं एतिहासिक स्थल रामनदी धामको एकीकृत विकासका लागि काम सुरु गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले मंगलबार पहिलो चरणको घेराबार निर्माणको...

विमानस्थलमा कार्यरत चिनियाँहरु कोराना मुक्त’

पोखरा,५ चैत – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ कामदारहरुमा कोरोना भाइरसको संक्रमण नभएको बताएको छ । परियोजना प्रमुख विनेश मुनाकर्मीले एक विज्ञप्ति जारी गर्दै विमानस्थलमा चालु अंग्रेजी वर्षको फ्रेबुअरी महिनापछि आएका १०७ चिनियाँ...

विदेशबाट फार्केर गाईपालनमा रमाएका शिव ढकाल

पर्वत,५ चैत –  स्वदेशमा रोजगार नपाएको र काम गर्ने वातावरण नभएको भन्दै वैदेशिक रोजगारीमा जाने यूवारुको संख्या उत्तिकै छ । राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा पुग्ने यूवायुवतीहरुको अगाडि कतिपयले काम गर्ने जोश र आँट...

पर्वत कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

पर्वत,५ चैत – उपलब्ध भवन, स्रोत र साधनको तुलनामा कैदीबन्दीहरुको संख्या धेरै भएपछि जिल्ला कारागार पर्वतमा राखिएका कैदीबन्दहरुलाई अप्ठ्यारो भएको छ । २५ जनाससम्म राख्न सकिने कारागारमा अहिले ८१ जना पुरुष र ८ जना...

अस्वभाविक सम्पत्ति देखिने कर्मचारी र राजनीतिज्ञको सम्पत्ति छानविन नियमित गरौँ

पोखरा,५ चैत – प्रदेशका मन्त्रिहरुले आजको मितिसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सार्वजनिक लेखा समितिले दोहो¥याएर सम्पत्ति विवरण माग्दा समेत मन्त्रीहरुले अटेर गरेका छन् । यता, पञ्चवर्षीय योजनामा सुझाव दिने सुशासन तथा लोकतन्त्र समूहले...

दोस्रो गार्डेन कपबाट ८ लाख बचत

पोखरा,५ चैत – दोश्रो गार्डेन कप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । गार्डेन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताबाट ८ लाख १३ हजार रुपैयाँ बचत भएको हो । आर्थिक पारदर्शिता गराउन मंगलबार पोखरामा पत्रकार...

कोरोना विरुद्ध सचेतना फैलाउदै, पैदलयात्रीलाई निशुल्क माक्स वितरण

पोखरा,५ चैत – पोखरा रोट्रयाक्ट क्लव अफ न्युरोड पोखरा र रोट्रयाक्ट क्लव अफ अन्नपुर्णले संयुक्त रुपमा पोखराको पृथ्वीचोकमा बाटोमा हिड्ने पैदलयात्रुलाई निशुल्क माक्स वितरण गरेका छन् । अन्तराष्ट्रिय जगतमा देखिएको कोरोना भाइरस (कोभिड १९) का...

बुर्तिबाङमा म्याद गुज्रिएका औषधि भेटिए

बागलुङ,४ चैत – जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्रि गर्दै आएको खुलेको छ । घरेलु तथा सानाउद्योग कार्यालय बागलुङ सहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिबाङ सिटि क्लिनिकले म्याद...

होटल संघद्वारा प्रशासनको ध्यानाकर्षण

पोखरा, ४ चैत – पश्चिमाञ्चल होटल संघ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको विभिन्न वस्तुको कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा...

-->