शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

इथियाेपियन विमान दुर्घटनामा मृत्यु भएकी नेपाली युवती गोरखाकी एकता अधिकारी

पोखरा, २७ फागुन – इथियोपियन आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ। मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन्। इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा कार्यरत उनी आइतबार  डब्लूएफपीकै...

गण्डकी मेडिकल कलेज प्रकरण : फरार व्यक्तिका नाममा मुद्दा

पोखरा, २६ फागुन – जिल्ला प्रहरी कार्यालय कास्कीको नजरमा गण्डकी मेडिकल कलेजका सञ्चालकमध्ये अध्यक्ष खुमा अर्यालसहित आठ जना फरार छन् । अध्ययनरत विद्यार्थीको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । तर, तिनै...

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुनःनिर्माण गर्न १४ करोड खर्च

गोरखा, २५ फागुन – भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी...

मनाङमा हिमपहिरो : नेपाली गाइडको मृत्यु, विदेशी पर्यटक वेपत्ता

पोखरा, २५ फागुन – मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा धादिङका अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन्...

लेकसाइडमा आगलागी : ट्रेकिङ सप, बर्गर सप र क्लबमा क्षति

पोखरा, २५ फागुन – पोखराको लेकसाइडमा शुक्रबार राति क्रेजी बर्गर एण्ड जुस पसलबाट सुरु भएको आगलागी अनियन्त्रित हुँदा करोडौंको क्षति भएको छ। ग्राउण्ड फ्लोरमा रहेको बर्गर एण्ड जुस पसलबाट फैलिएको आगो अनियन्त्रित हुँदै माथिल्लो...

श्रम ज्यादा, ज्याला कम

म्याग्दी, २५ फागुन – आज एक सय नवौं अन्तराष्ट्रिय श्रमिक महिला दिवस । सहर बजारमा महिला अधिकारीका सुन्दर वाक्यहरु लेखिएका प्लेकार्ड बोकेका महिला र अधिकारकर्मीहरुको ¥यालीले बजार परिक्रमा गरी विशाल सभाहरु आयोजना गरिएका छन्...

संघर्षबाट खारिएर सफल भएका म्याग्देली नौ महिला

म्याग्दी, २५ फागुन – शुक्रवार १ सय नबौं अन्तराष्ट्रिय महिला श्रमिक दिवस । महिलाहरुको संर्घष र उनीहरुको योगदानलाई कदर गर्दै प्रेरणा लिने दिन । दमित, शोषित र हिंसा पीडित महिलाहरुलाई न्याय र प्रगतिका लागि...

५३ करोड ठगी अभियोगमा गण्डकी मेडिकल कलेजका सीईओ पक्राउ

पोखरा, २२ फागुन – ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन्। बुधबार बेलुका उनीहरुलाई कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

पञ्चासे केबलकारमा गैरआवासीय नेपालीले ४० करोड लगानी गर्ने

पोखरा, २२ फागुन – पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत...

गण्डकी मेडिकल कलेजविरुद्ध सम्पत्ति शुद्धीकरण र प्रहरीमा उजुरी

पोखरा, २१ फागुन – गण्डकी मेडिकल कलेजले शैक्षिक शुल्कका नाममा अवैध रुपमा रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरी र सम्पत्ति शुद्धीकरण विभागमा छुट्टाछुट्टै उजुरी परेका छन्। कलेजका तीन विद्यार्थीले मंगलबार जिल्ला प्रहरी कार्यालय...

-->