शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

विद्या भट्टाराई भन्छिन्-रविन्द्रको अभाव परिवारलाई भन्दा देशलाई बढि

पोखरा, २१ फागुन – ताप्लेजुङको फुङ्लिङमा गत बुधबार (फागुन १५ गते) भएको अकल्पनीय हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि पत्नी विद्या भट्टराईको जीवनमा बज्रपात भएको छ । रवीन्द्रका लागि आफ्नो...

लैङ्गिक असमानता अन्त्य गर्न नगरपालिका भित्र कार्ययोजना

म्याग्दी, २१ फागुन – स्थानीय तहमा महिलामैत्री नीति बनाएपनि बजेट विनियोजनमा कन्जुस्याई गर्ने गरिएको महिला अधिकारकर्मीले गुनासो गरेका छन् । बेनी नगरपालिकाले सोमबार आयोजना गरेको दुईदिने लैङ्गिक, हिंसा निवारण रणनीति तथा बाल विवाह उन्मुलन...

संघियताले घटायो जग्गाको कारोवार

बागलुङ, २० फागुन– संघियता कार्यान्वयनमा आएसँगै बागलुङमा जग्गा खरिद बिक्रीको कारोवारमा कमी आएको छ । बितेका बर्षहरुमा भन्दा यो आर्थिक बर्षको पहिलो छ महिनामा जग्गा खरिद बिक्रीको कारोवार कम भएको पाईएको हो । मालपोत कार्यालय...

अव प्याराग्लाइडिङ नियमन गर्ने जिम्मा निजी कम्पनीलाई

पोखरा, २० फागुन – नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ नियमन गर्ने अधिकार निजी संस्थालाई दिने भएको छ । प्राधिकरणले प्याराग्लाइडर, ह्याङग्लाइडरजस्ता मनोरन्जनात्मक उड्डयन क्रियाकलाप व्यवस्थित रूपमा सञ्चालन गर्न निजी व्यावसायिक कम्पनीलाई आबद्ध गराउन लागेको हो । ‘प्राधिकरणसँग...

ओली सरकार असफल भएको कांग्रेस नेता पाण्डेको दाबी

बागलुङ,  १९ फागुन – नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले ओली सरकारले केन्द्रीकृतशासन प्रणलीको अभ्यास गरेको आरोप लगाएका छन । नेपाल शिक्षक संघ बागलुङ जिल्लाको १८ औं जिल्ला प्रतिनिधिसभा तथा शिक्षक कल्याण अक्षयकोषको अधिवेशनको...

सराङकोटबाट प्याराग्लाइडिङ गरेका रोमानियाका पर्यटक फेवातालमा खसेर मृत्यु

पोखरा, १९ फागुन – पोखरामा प्याराग्लाइडिङ गर्दा फेवातालमा डुबेर एक विदेशी पर्यटकको मृत्यु भएको छ। आइतबार सराङकोटबाट प्याराग्लाइडिङ गरेका रोमानियाका पर्यटक फेवातालमा खसेर डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रोमानियाली पर्यटक ४२ वर्षीय...

बस्ती जोगाउनका लागि नदीजन्य वस्तुको स्थानान्तरण

म्याग्दी, १८ फागुन – म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउनका लागि म्याग्दी नदीका नदीजन्य वस्तुलाई स्काभेटरको माध्यमद्धारा गाउँतर्फ स्थानान्तरण गरी गाउँ संरक्षण गर्ने काम शुरु भएको...

रवीन्द्रको नाम जोडेर चरित्र हत्या गरियो-वामदेव गौतम

पोखरा, १८ फागुन – पूर्व उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य वामदेव गौतमले असमायिक निधन भएका रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रसँग आफ्नो नाम जोडेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन्। केही अनलाइन मिडियाले ताप्लेजुङ हेलिकप्टर...

आर्थिक अभावले दुई दिनदेखी अस्पतालमै शव

बागलुङ, १८ फागुन– बागलुङको निसीखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षिय लक्ष्मण विक धौलागिरी अंचल अस्पताल बागलुङमा मृत्यु भएको शनिबार दुई दिनभयो । जिल्ला सदरमुकाम बागलुङदेखि धेरै टाढाबाट उपचारको क्रममा अंचल अस्पतालमा श्रीमति सहित आएका विकको...

के भन्छन रविन्द्रको अन्तिम श्रद्धाञ्जलीमा सहभागी पोखरेलीहरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले पोखराबासीहरू स्तब्ध छन् । पोखरेलीको मुहारमा मुस्कान गुमेको छ । राजनीतिक दलका नेता कार्यकर्ता मात्र नभई उद्योगी, व्यवसायी, नागरिक समाज र समग्र विद्यार्थी जगत्समेत चिन्तित छ...

-->