मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका...

गाईभैँसी खरिद गर्न अनुदान दिँदै पर्वतको मोदी गाउँपालिका

पर्वत / जिल्लाको मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ । आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम...

रवीन्द्र अधिकारीको विरासतमा उभिएको कास्की २

पोखरा/२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कास्कीमा ४ वटा निर्वाचन क्षेत्र थिए । हालको कास्की २ का धेरैजसो भाग रहेको कास्की क्षेत्र नम्बर ३ बाट त्यो बेला एमालेका युवा नेता रविन्द्र अधिकारी १३ हजार ३...

महावीर पुन : मतदाता भेट्दै योजना सुनाउँदै

म्याग्दी/आगामी फागुन २१ गते हुने आम निर्वाचनमा होमिएका राजनैतिक दलका उम्मेदवारहरुले मतदाता भेट्दै आफ्ना योजना सुनाएर भोट माग्न थालेका छन् । म्याग्दीमा चुनावमा होमिएका एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवारहरुले आफ्नो तौर तरीकाबाट...

बागलुङमा चार थान भरुवा बन्दुक बरामद

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले लुकाइछिपाइ राखेका चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले ताराखोला गाउँपालिका वडा नं. २ हल्पुखोलास्थित गुफामा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान भरुवा बन्दुक बरामद गरेको हो । अवैध हतियार...

गाउँपालिकाको आफ्नै लोगो र गान तयार पार्दै पर्वतको बिहादी

पर्वत / जिल्लाको बिहादी गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) र पालिका गान निर्माण गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अनुसार गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक...

मतदाता भेट्दै योजना सुनाउँदै

म्याग्दी/ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमीएका राजनैतिक दलका उम्मेदवारहरुले मतदाता भेट्दै आफ्ना योजना सुनाएर भोट माग्न थालेका छन् । यस जिल्लामा चुनावमा होमिएका एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवारहरुले...

कास्कीमा मतदानस्थलको अनुगमन जारी

पोखरा / आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ । मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी...

जानकी माविमा जागरण आमा समुहको अक्षयकोष  

पोखरा / पोखरा महानगरपालिका–१७ मा रहेको जानकी माध्यमिक विद्यालयमा स्थानीय जागरण आमा समुहले अक्षयकोष स्थापना गरेको छ । विद्यालयको ४८ औ बार्षिकोत्सवको अवसरमा आमा समुहले ५१ हजारको अक्षयकोष स्थापना गरेको हो । गत तिहारमा खेलिएको भैलो...

-->