मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कार्यसम्पादनमा पोखरा चौथो

पोखरा/राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ६ वटा महानगरपालिकामध्ये पोखरा चौथो स्थानमा परेको छ । विभिन्न १७ वटा सूचकलाई आधार मानेर गरिएको मूल्यांकनमा पोखराले ५८.७६ अंक पाएको छ । आयोगको नतिजाअनुसार यस वर्ष...

पञ्चकोटमा पर्यटक बढे

बागलुङ/धार्मिक पर्यटकको गन्तव्य बन्दै गएको पञ्चकोटमा पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका वडा नं. ६ भान्सामा पर्यटकीय संरचना थपिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । भान्सामा जन्मेर भारतको विभिन्न स्थानमा ख्याती...

बागलुङमा एचआईभी संक्रमित बढ्दै

बागलुङ/जिल्लामा एचआईभी संक्रमितको संख्या २ सय १९ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्यांक अनुसार एचआइभी संक्रमितको संख्या सबैभन्दा धेरै बागलुङ नगरपालिका र थोरै ताराखोला गाउँपालिकामा छ । बागलुङ नगरपालिकामा एचआइभी संक्रमितको संख्या ६१,...

स्कुल भ्यान दुर्घटनामा एकको मृत्यु, २५ घाइते

बागलुङ/ स्कुल भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान गएको छ । २५ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–३ रात्माटामा बिहीबार स्कूल भ्यान दुर्घटनामा परेको हो । घाइतेमध्ये ६ जनालाई पोखरा रेफर गरिएको छ भने...

स्कुल बस दुर्घटना २३ जना घाइते

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना परेको छ । बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग ३...

सार्वजनिक स्थलमा फोहोर फाले ५ हजार देखि १ लाखसम्म जरीवाना

पोखरा/ पोखरा महानगरपालिकाले विहीबार साँझदेखि फोहोर संकलन हुने जनाएको छ । फोहोर संकलनका लागि महानगरको गाडी आउने र गाडी नआउँदासम्म धैर्यतासाथ पर्खन महानगर प्रमुख धनराज आचार्यले अनुरोध गरेका छन् । शनिबारसम्म हालसम्म जम्मा भएको सम्पूर्ण...

कार्यसम्पादनमा पोखरा चौथो

पोखरा/  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ६ वटा महानगरपालिकामध्ये पोखरा चौथो स्थानमा परेको छ । विभिन्न १७ वटा सूचकलाई आधार मानेर गरिएको मूल्यांकनमा पोखराले ५८.७६ अंक पाएको छ । आयोगलको नतिजाअनुसार यस...

कांग्रेस नेता बादल हत्याकाण्डमा दोषी रविन केसी कारागार चलान

पोखरा/ नेपाली कांग्रेसका नेता रामजी पौडेल (बादल) को हत्यामा दोषी ठहरिएका रविन केसी कास्की कारागार चलान भएका छन् । सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएकोे केसीलाई कास्की प्रहरीले बुधवार पोखराको लेकसाइडबाट पक्राउ गरेको थियो । कास्की...

कफि बनाउन सिक्दै कास्की कास्की कारागारका कैदीबन्दी

पोखरा/ कास्की कारागारमा रहेका कैदीबन्दीलाई व्यावसायिक कफी मेकर (बारिस्ता) बनाउन ६५ दिने तालिम सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयको समन्वयमा कैदीबन्दीलाई आत्मनिर्भर बनाउने उद्देश्यले थालिमको आयोजना गरिएको हो । सिटिइभिटीको आंगिक संस्था...

निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

पोखरा/ निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम विहीबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम भएको थियो । तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस...

-->