मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

के हो बादल हत्या काण्ड ?

पोखरा/नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको मिति तय भएको थियो । महाधिवेशन हुनेभएपछि नगर अधिवेशपनि हुँदै थियो । सोही क्रममा तत्कालीन लेखनाथ नगरपालिकाको नगर अधिवेशनको तयारीमा लेखनाथ थियो । अधिवेशनको मुखैमा कांग्रेस नेताको हत्याले सनसनी मच्यायो...

कस्तो सहर ? कति सभ्य नागरिक ?

पोखरा/हाल अमेरिका बस्ने पत्रकार दिवाकर बागचन्दले फेसबुकमा सडकको हिउँ फाल्दै गरेको भिडियो राख्दै लेखे,‘ अमेरिका प्रकृतिले न्याय गरेको देश होइन । यहाँको जाडोमा हिटिंग सिस्टम (तातो पार्ने प्रणाली) नहुने हो भने बाँच्न सकिन्न ।...

बागलुङका किशोरीलाई एचपीभी खोप लगाउने सुरु

बागलुङ/जिल्लाका किशोरीलाई शुक्रबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्वको (एचपीभी) खोप लगाउन सुरु गरिएको छ । यो वर्ष जिल्लाका २ हजार ३ सय २ जना किशोरीलाई खोप लगाउने जनस्वास्थ्य कार्यालयको योजना छ । तोकिएको उमेर समूहका कोही नछुटाउने...

कालीगण्डकीको किनार जलजलामा निर्माण हुँदै शवदाह स्थल

पर्वत / पर्वतको जलजला गाउँपालिकामा १८ वटा शवदाह स्थलको निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार संघीय सरकारसँगको लागत साझेदारीमा २ करोड ५८ लाख रुपैयाँको बजेटमा व्यवस्थित शवदाह स्थलको पूर्वाधार निर्माण...

स्वास्थ्यमन्त्री पाठकले भेटे घाईते विद्यार्थी, उपचारमा कुनै कमीहुन नदिन दिए निर्देशन

बागलुङ / गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा घाइते भई उपचार गराइरहेका विद्यार्थीलाई भेटेका छन् । घाइते भइ धौलागिरी प्रादेशिक अस्पताल बागलुङ, गण्डकी...

संस्थान र उपभोक्ताको हितमा काम गर्न निर्देशन

पोखरा/ नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले संस्थानबाट दिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा प्रमुख कार्कीले...

विद्यालय भ्यान दुर्घटना : छानविन गर्न समिति गठन

बागलुङ/बागलुङमा बिहिबार भएको विद्यालय भ्यान दुर्घटनाको बिषयमा छानविन गर्न जिल्लास्तरीय छानविन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबार बसेको सरोकारवालाको सर्वपक्षीय बैठकले छानविन समिति गठन गरेको हो । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको...

बक्तृत्व कलामा बानियाँ प्रथम

म्याग्दी/  नेपाली भाषा शिक्षक परिषद् म्याग्दीको आयोजनामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका ४ को म्याग्दी ऐकेडेमीकी बिअप्सना बानियाँ पहिलो भएकी छन् । राष्ट्र निर्माणमा स्थानीय तहको भूमिका विषयक म्याग्दी जिल्लास्तरीय वक्तृत्व कलामा बानियाँ पहिलो...

फेवातालमा एसएलआर हतियार र गोली फेला

पोखरा/ फेवातालमा जाल हानेर माछा मार्ने क्रममा एक थान एसएलआर राइफल फेला परेको छ । पोखरा–१८ खपौदी स्थित फेवातालमा विहीबार अपरान्ह ५ बजेको समयमा स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हान्ने क्रममा उक्त हतियार...

बालमैत्री गण्डकी प्रदेश निर्माण साझा लक्ष्य– मन्त्री विन्दुकुमार थापा

पोखरा/ गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री गण्डकी प्रदेश निर्माणलाई साझा लक्ष्यका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आह्वान गरेका छन् । शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सामाजिक विकास...

-->