पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी शनिवारसम्ममा बजार क्षेत्रको सबै फोहोर व्यवस्थापन हुने बताएका छन् । पोखरा महानगरपालिकाको आयोजनामा बुधवार सम्पन्न सर्वदलीय, सर्वपक्षीय बैठकमा उनले यस्तो बताएका हुन् । फोहोर व्यवस्थापन सम्बन्धमा आयोजित बैठकमा...
पोखरा / नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको अध्यक्षमा लक्ष्मण बहादुर थापा निर्वाचित भएका छन् । क्लबको बुधबार सम्पन्न पाँचौँ अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । क्लबको उपाध्यक्षमा मित्रलाल बास्तोला, सचिवमा प्रेम तिमिल्सिना...
पोखरा/गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा...