पोखरा/ भारतको विहार क्षेत्रका बरिष्ठ पर्यटन प्रवर्द्धन अभियन्तासँग पोखरा सहित गण्डकी प्रदेशको पर्यटनका सम्बन्धमा पोखरामा छलफल गरिएको छ । विहारबाट पोखरा सहित हिमाल पारीको जिल्ला मुस्ताङका पर्यटकीय गन्तव्य घुमेर फर्किएको टुरिज्म एशोसिएसन अफ विहारका प्रेजिडेन्ड...
म्याग्दी/ पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान शुरु हुनु भन्दा केही समय पहिला हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभि...