मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

प्रतिभालाई सुपर लिग क्रिकेटको उपाधि

पोखरा/प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आाइतबार भएको फाइनल...

जेष्ठ नागरिकका सरोकारबारे छलफल

पोखरा/जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न जेष्ठ नागरिकसँग जोडिएका संघ संस्था हरूसँग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे । उनले जेष्ठ नागरिकलाई...

‘चुनावमा हुने भोजभतेरको अनुगमन हुनुपर्छ’

बागलुङ (खर्वाङ)/फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका पश्चिम बागलुङका राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले निर्वाचनको बेला हुने भोजभतेर खुवाउने र राष्ट्रिय झण्डाको दुरुपयोग रोक्नुपर्ने बताएका छन् । बागलुङ क्षेत्र नं. २ को निर्वाचन...

कास्की-१ को निर्वाचनमा हुँदैछ रोचक भिडन्त

पोखरा/कास्की क्षेत्र नम्बर १ का मतदाताले २०४८ सालको पहिलो आम निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटलाई विजय माला पहि¥याए । प्रतिस्पर्धामा रहेका एमाले नेता खगराज अधिकारीलाई चाहिँ दोस्रोपटक २०५१ सालमा त्यहाँका जनताले विजयी बनाए । २०५६...

डायमण्ड माविको ३८औँ वार्षिकोत्सव त्रिदिवसीय रुपमा भव्य रूपमा सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका–२७, तालचोकस्थित डायमण्ड माविको ३८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ । माघ २२ देखि २४ गते सम्म मनाईएको वार्षिकोत्सवमा शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुको...

सेवा प्रबाहमा ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता राख्न जिसस कास्की प्रमुख पौडेलको आग्रह

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न ज्येष्ठ नागरिक सम्बद्द संघसंस्थाहरूसंग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै ज्येष्ठ नागरिकको संबिधान र कानुनले...

प्रतिभा माविले जित्यो प्रतिभा सुपर लिग क्रिकेटको उपाधि

पोखरा/  प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पीयन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको...

पूर्णखोप सुनिश्चितताका लागि बालबालिका खोज्न घरदैलो

बागलुङ/आगामी बैसाख मसान्त भित्र पुर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने कार्यक्रम सफल बनाउन बागलुङ नगरपालिकाले बजार क्षेत्रमा छुट्न सक्ने बालबालिकाको खोजी थालेको छ । गत बर्षको खोप अभियानमा छुटेका र चालुबर्षपन िछुट्न सक्ने...

कास्की प्रहरीको मतदान केन्द्र नमुना अभ्यास

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले मतदान केन्द्र नमुना अभ्यास गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित एवम् भयरहित बनाउनका लागि मतदान केन्द्र नमुना अभ्यास आयोजना...

सामाजिक सञ्जालमा आकर्षित उम्मेदवार, ‘एल्गोरिदम’को सिकार मतदाता

पोखरा/अहिले नेपालमा चुनावी सरगर्मी बढेको छ । अघिल्ला निर्वाचनहरुमा भन्दा यसपटकको निर्वाचनमा धेरै सामाजिक सञ्जालको प्रयोग भएको छ । यतिबेला विभिन्न राजनैतिक दलका उम्मेदवारहरु सामाजिक सञ्जालमा सक्रिय छन् । फोटोग्राफर, डिजाइनर र कन्टेन्ट क्रिएटरलाई...

-->