पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले मतदान केन्द्र नमुना अभ्यास गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित एवम् भयरहित बनाउनका लागि मतदान केन्द्र नमुना अभ्यास आयोजना...
सामाजिक सञ्जालमा आकर्षित उम्मेदवार, ‘एल्गोरिदम’को सिकार मतदाता
पोखरा/अहिले नेपालमा चुनावी सरगर्मी बढेको छ । अघिल्ला निर्वाचनहरुमा भन्दा यसपटकको निर्वाचनमा धेरै सामाजिक सञ्जालको प्रयोग भएको छ । यतिबेला विभिन्न राजनैतिक दलका उम्मेदवारहरु सामाजिक सञ्जालमा सक्रिय छन् । फोटोग्राफर, डिजाइनर र कन्टेन्ट क्रिएटरलाई...
बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु
म्याग्दी / चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न...
लेखनाथ सहकारीको स्थापना दिवसमा दौड
पोखरा/ पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
सहकारी/सहकारीका विचको एकतालाई जोड दिने उदेस्यले...
विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा
पोखरा/पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति...
बागलुङको सुन्तला कुवेत पुग्यो
बागलुङ/जिल्लाका किसानले उत्पादन गरेको सुन्तला पहिलोपटक विदेशी बजारमा निर्यात भएको छ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादित सुन्तला खाडी मुलुक कुवेत निर्यात भएको हो । काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको बिहुँकोट साना किसान सहकारीले सुन्तला निर्यात...
पर्वतका एक हजार किशोरीलाई एच.पि.भी खोप लागाईँदै
पर्वत/जिल्लाका करिब एक हजार किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाइने भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार यो खोप अभियान फागुन महिनामा सञ्चालन गर्ने नीति भए पनि यस वर्ष माघ महिनामा नै...
जनपक्षिय नीति निर्माणमा अगुवाई गर्छौ : गैरे
बागलुङ/प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टीका उमेदवार ज्ञामनाथ गैरेले जनपक्षिय नीति निर्माण आवस्यक भएको बताएका छन् । उनले कार्यकर्तामाझ मत माग्ने एजेण्डा पनि त्यही बनाएको बताए ।
घरदैलो अभियानमा निस्केका गैरेले...
आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी
पोखरा/ सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना...
कावासोती र चोरमाराको बीचमा मध्यबिन्दु स्तम्भ निर्माण
नवलपुर / पूर्वपश्चिम राजमार्गको मध्यबिन्दुमा स्तम्भ निर्माण गरिने भएको छ । पूर्वपश्चिम राजमार्गको मध्यबिन्दु त्यही रहेको जनाउ दिन उक्त स्तम्भ निर्माण गर्न लागिएको हो ।
कावासोती र चोरमारा बीचको जंगलमा मध्यबिन्दुमा स्तम्भ निर्माण गर्न लागिएको...